धरान । टिकटकमा एउटा भाइरल स्वर सुनिन्छ- ‘हेर न त्यो केटालाई, कस्तो कालो ? कस्तो घीनलाग्दो !’ नारीको जस्तो लाग्ने यो स्वर एक २४ वर्षीय किशोर प्रनेश गौतमको हो । टिकटकमा भाइरल बनेका कमेडियन प्रनेश अहिले प्रहरी हिरासतमा छन् । तर, उ�
८ दिनदेखि हराइरहेका काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव शनिबार कीर्तिपुरस्थित पुष्पलाल पार्क नजिकै जंगलमा भेटिएको छ ।अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि काठमाडौंको कोटेश्वरमा १८ वर्षीय �
दुई वर्षीया बालिकाको योनीमा कपडा छिराएर मार्ने प्रयास गरेको अभियोगमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। बारा महागढीमाई नगरपालिका १ की ४० वर्षीया कलावतीदेवी गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। बाराका प्रहरी उप�
आफ्नै शिशुलाई खोलाको काँसघारीमा छाडेर भाग्ने आमालाई ईलाका प्रहरी कार्यालय उर्लावारीले पक्राउ गरेको छ । गत चैत २ गते आफैले जन्मदिएको शिशु बालकलाई मावाखोला बाँसखारीमा छाडेर भागेकी बालककी आमा माया राईलाई प्रहरीले पक्राउ गरेको
प्रहरी भन्दै धाकधम्की दिँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे नमोबुद्व नगरपालिका–१ घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष २० को सौगात लुईटेल रहेका छन् । लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयल�
धर्म हुने भन्दै पशुपतिनाथमा सुन चढाउन चाहने धेरै हुन्छन् । चढाउँछन् पनि। तर, त्यही सुन अभिलेखमा नराखी गायब पार्ने पनि हुँदा रहेछन् ।पशुपतिनाथ मन्दिरमा ५६ वर्ष अवधिमा चढाएको सुन जम्मा ९ किलो पाइएको छ । २०४५ देखि २०५२ सम्म चढाइए�
धरान । गत जेठ १७ गते गोरु काटेको आरोपमा पक्राउ परेकाहरु माथिको अभियोग बिरुद्ध विभिन्न अधिकारकर्मी तथा नेपाल आदिवासी जनजाति महासंघ बराहक्षेत्र नगर समन्वय समितिले ध्यानाकर्षण पत्र बुझाउन जाँदा इलाका प्रहरी कार्यालय महेन्द्र
धरान । सञ्चारकर्मीहरूमाथी एकपछि अर्काे प्रहार हुँदै गएकाे छ । इटहरीका मेयर द्वारिकलाल चाैधरीले पत्रकार विराट अनुपमलाइ नाककाे डाडी भाँचिदिने धम्कि दिएकाे २४ घण्टा वित्न नपाउँदै धरानका सञ्चारकर्मी दिलबहादुर राईमाथि कार्याक
पाँचथर । हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यापछि फरार रहेका पद्म तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार तामाङलाई झापाको द�
डोल्पा घर भएकी लक्ष्मी बोहराले आफू बेलायतमा बस्ने र नाम बडामहारानी राज्यलक्ष्मी राणा भएको बताउँदै आएकी थिइन् । ‘राणा परिवारको मान्छे हुँ’ भन्दै हिँड्ने न उनी ‘महारानी राज्यलक्ष्मी राणा’ हुन् न त राणा परिवारको मान्छे नै
धरान । कोठामा नै पुगेर सुतिरहेकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा धरान प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।धरान–८ मा कोठाभाडामा बस्ने एक महिलालाई कोठामा नै गएर जबरजस्ती गरेको आरोपमा झापा कमल गाउँपालिका–४ बस्ने ४० वर्षिय
बिराटनगर । प्रेमीकाको हत्या गर्ने विराटनगर १० का ३० बर्षीय दिनेश भट्टराईलाई अदालतले जिवित रहेसम्मकालागि जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एकल इजलासले पीडित परिवारलाई एक लाख रुपैया
झापा । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ । बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका
जेठ १५, २०७६– बालक अपहरणपछि हत्या घटनामा पक्राउ परेका अभियुक्त भाग्न खोजेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले मंगलवार राति गोली चलाएको छ । वीरगञ्जमा जेठ १० गते शुक्रवार भएको बच्चा अपहरण घटनाका अभियुक्त भाग्न खोजेपछि �
सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-९ हस्पिटल चोकबाट प्रहरीले लागूऔषध सहित सोमवार १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सोही नगरपालिका बस्ने बर्ष २८ को सुरज स�
इटहरी . सरकारले नेपाल कम्युनिस्ट पार्टी विप्लबलाई प्रतिबन्द गरे सगै विप्लबले विभिन्न ठाउमा आतंककारी गतिविधी गर्दै आइरहेको छ । विप्लब समुहका विभिन्न व्यक्तिहरुलाई सरकारले पक्राउ गर्न थाले पछि झन झन विप्लब समुहले आफ्नो गतिवि�
इटहरी । इटहरी धरान सडक खण्डअन्र्तगतको सडकमा बम भेटिएको छ । आज विहानैबाट गस्तीमा खटिएको ईलाका प्रहरी कार्यालय इटहरीले विहान करीब ६ बजेको समयमा संकास्पद बस्तु भेटेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । दुईवटा प�
काठमाडौं- आइतबार काठमाडौंमा बम विष्फोटमा परेर ४ जनाको मृत्यु भएको छ । राजधानीको सुकेधारा र अनामनगरमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको हो । काठमाडौंकै नागढुंगा,चन्द्रागिरी, ललितपुरको लगनखेल बसपार्क, ग्वार्को लगायतका स्थान
धरान: धरान उपमहानगरपािलका वडा नं. ५ स्थित साउनेटारमा एक बित्तिय संस्थाका कर्मचारी शम्भु गच्छदार माथी गाेली प्रहार भएकाे छ । जीवन विकास संस्था नामक वित्तिय संस्थाकाे समुहकाे बैठक सकेर फर्कने क्रममा उनीमाथी गाेली प्रहार भएका
धरान: धरान उपमहानगरपािलका वडा नं. ५ स्थित साउनेटारमा एक बित्तिय संस्थाका कर्मचारीमाथी गाेली प्रहार भएकाे छ । माेटरसाइकलमा सवारले गाेली प्रहार गरी जीवन विकास संस्था नामक वित्तिय संस्थाका कर्मचारी शम्भु गच्छदारलाइ घाइते बन�
Copyright © 2021 - Aujarnews.com All rights reserved