साहित्य

    Showing 1-20 of 315 items.
  • पर्यटनग्रन्थ हो, एक दिन ‘समय कथा’

    पत्रकार तीर्थ सिग्देलद्धारा लिखित यात्रा संस्मरण एक दिन (समय कथा) बजारमा आएको छ । यो उनको चौथो कृति हो । दक्षिण एसियाका आधा दर्जन देशहरुको भ्रमण पश्चात तयार भएको यो कृतिले एउटा शन्देश दिने प्रयास गरेको छ । खासगरेर १४ बटा च्याप्ट�

    • प्रकाशित मितिः कार्तिक 6, 2077
    • 71 पटक पढिएको
    • औजार संवाददाता
  • ‘विश्व नेपाली साहित्य महासंघ साउथ यूकेमा नयाँ नेतृत्व’

    बेलायत । बेलायतको सक्रिय साहित्यिक संस्थाहरूमध्ये एक मानिने विश्व नेपाली साहित्य महासंघ साउथ यूकेमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न दोस्रो अधिवेशनले साहित्यकार विजय हितान मगरको अध्क्षतामा तेस्रो कार्य समिति चयन गर

    • प्रकाशित मितिः आश्विन 28, 2077
    • 88 पटक पढिएको
    • औजार संवाददाता
  • १ सय २ बर्षीय दीर्घजीवी धरणी प्रसाद न्यौपानेले सात दिनमै शास्त्रीय छन्दका खण्डकाब्य “लीलाको स्तुति” काे लोकापर्ण

    धरान। १ सय २ बर्षीय दीर्घजीवी धरणी प्रसाद न्यौपानेले सात दिनमै खण्डकाब्य लेख्नुभएको छ । मोरंगको सुन्दरहरैचा ४ निवासी न्यौपानेको खण्डकाब्य “लीलाको स्तुति” लोकापर्ण गरिएको छ । मोहन सिटौलाले प्रकाशन गर्नुभएको सो कृति १ सय २

    • प्रकाशित मितिः भदौ 27, 2077
    • 117 पटक पढिएको
    • औजार संवाददाता
  • किराविको स्थापना दिवशको अवसरमा अनलाईन कविता प्रतियोगिता

    धरान। किरात राई विद्यार्थी संघले अनलाई खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ । संघले आफ्नो २२औ स्थापना दिवसको अवसर पारेर कविता प्रतियोगिता संचालन गर्ने भएको हो । हाल कोभिड-१९,को महामारीको कारणले गर्दा भौतिक उपस्थितिमा कार्य�

    • प्रकाशित मितिः भदौ 9, 2077
    • 171 पटक पढिएको
    • औजार संवाददाता
  • राष्ट्रकवि घिमिरेकाे अन्तिम गीत “त्यसरी होओस् मरण” सार्वजनिक

    राष्ट्रकवि माधवप्रसाद घिमिरेको हिजाे साँझ भएको असामयिक निधनको खबरले अत्यन्त दुःख लागेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराएको ‘त्यसरी होओस् मरण’ बोलको गीत सार्वजनिक भएको

    • प्रकाशित मितिः भदौ 3, 2077
    • 330 पटक पढिएको
    • औजार संवाददाता
  • पत्रकार अधिकारीको कविता संग्रह सार्वजनिक

    धरान, साउन १८ । पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरु’ सनिवार सार्वजनिक भएको छ ।शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले संग्रह सार्वजनिक गर�

    • प्रकाशित मितिः श्रावण 18, 2077
    • 197 पटक पढिएको
    • औजार संवाददाता
  • अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक

    काठमाडौ । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ। पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संवि�

    • प्रकाशित मितिः श्रावण 15, 2077
    • 281 पटक पढिएको
    • औजार संवाददाता
  • तपाईको राशिफल

    मेष - ARIESचु, चे, चो, ला, लि, लु, ले, लो, अआफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवस�

    • प्रकाशित मितिः बैशाख 11, 2077
    • 616 पटक पढिएको
    • औजार संवाददाता
  • लेखक प्रधानको ‘रुदिना’ माथी परिचर्चा (भिडियाे)

    धरान । धरानका लेखक शिव प्रधानले लेखेको तेश्रो कृति ‘रुदिना’ उपन्यास माथी धरानमा टिप्पणी गरिएको छ । लामोसमयदेखि हङकङमा बसोबास गर्दै आएका प्रधानले विदेशीएकी एक नारी पात्रको जीवनलाई उपन्यासमा उतारेका छन् । उनको उपन्यास आइ�

    • प्रकाशित मितिः चैत्र 3, 2076
    • 531 पटक पढिएको
    • औजार संवाददाता
  • ‘हतुवागढीलाई साहित्यिक गन्तव्य बनाउन चाहन्छौं’

    गत हप्ता भोजपुरको हतुवागढी–८ स्थित पात्लेपानीमा पात्लेपानी कला÷साहित्य प्रतिष्ठानले ‘शब्द संगम–२०७६’ को भव्य आयोजना ग¥यो । र अहिले सो कार्यक्रमको चौतर्फी चर्चा छ । सो कार्यक्रम सफल पार्न पात्लेपानी कला÷साहि�

    • प्रकाशित मितिः चैत्र 1, 2076
    • 682 पटक पढिएको
    • औजार संवाददाता
  • जिम्मेवारी नथपि“दा आगामी दिनहरूमा निस्कृय भइन्छ

    कालकूट साहित्यिक मञ्च धरानले गत माघ–१८ गते आफ्नो प्रथम वार्षिक उत्सव ताम झामका साथ सम्पन्न गर्यो । पूर्वकै चर्चित ४ कवि तथा ४ गजलकारहरु प्रस्तुति समेत रहेको सो वार्षिक उत्सवमा कालकूट युवा श्रष्टा सम्मान समेत गरेर धरानको अ�

    • प्रकाशित मितिः फाल्गुन 17, 2076
    • 427 पटक पढिएको
    • औजार संवाददाता
  • ‘पात्लेपानीमा शव्द संगम गर्ने तयारी’

    काङमाङ नरेश राईको कवितामाथि कवि तथा आख्यानकार राजन मुकारुङले बोल्नेछन् भने कलाकार एवम कार्टुनिष्ट ओम डि.सि.आर.ले तयार गरेको पेन्टिङ प्रर्दशन गरिने छ । यस्तै स्थानीय कवि पूर्ण सन्ध्या समाधिको कविता कृति ‘टेकेर गुराँसमाथि&rsq

    • प्रकाशित मितिः फाल्गुन 16, 2076
    • 458 पटक पढिएको
    • प्रकाश दिप्साली राई
  • एघार युवा कविका कविता संग्रह “उज्यालोका मालीहरू” विमोचन

    एघार युवा कविका ११० कविताको संग्रह “उज्यालोका मालीहरू” सार्वजनिकरण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीस्थि काठमाडौमा आयोजित एक कार्यक्रम विच संग्रह विमोचन गरिएको हो । मदन पुरस्कार विजेता निलम कार्की निहारिका, आरआर क

    • प्रकाशित मितिः फाल्गुन 11, 2076
    • 537 पटक पढिएको
    • औजार संवाददाता
  • “उज्यालोका मालीहरू” कविता संग्रह बजारमा

    एघार युवा कविका ११० कविताको संग्रह “उज्यालोका मालीहरू” बजारमा आएको छ । साहित्यकार महेश पौड्यालद्वारा सम्पादित यस सङ्ग्रहमा नेपालकै विभिन्न जिल्लाका युवा कविहरुको कविताहरुलाई समाविष्ट गरिएको छ । झापाका निरज दाहाल, इलामक�

    • प्रकाशित मितिः फाल्गुन 7, 2076
    • 553 पटक पढिएको
    • औजार संवाददाता
  • बागियान साहित्यिक पत्रिका र त्यसका आयामहरु

    धरानले नेपाली साहित्यको विकासमा हिजोको दिनदेखि नै महत्वपूर्ण टेवा पु¥याउँदै आएको छ । एकखाले साहित्यिक पत्रकारिताको चाम पनि धरानमा अब्बल नै देखिन्छ । अझ आयाम र प्रयोगको हिसाबमा त झनै नेपाली साहित्यले नै उच्च मुल्यांकन गर�

    • प्रकाशित मितिः फाल्गुन 3, 2076
    • 373 पटक पढिएको
    • औजार संवाददाता
  • ''बसाइ'' नाटकले दिएको जीवन्त सन्देश र परिपक्व कलाकारिता

    पचासदेखि साठीको दषकमा मेरो वयस्क समय मोरङको सतिसालेमा बित्यो । साठीको दषकमा विविध कारणवस आºनो कर्मथलोलाई रुँदै रुँदै विदा गरेर हाल म वरहाहाक्षेत्र नगरपालिकाको वार्ड नं.–३ को नडाहामा बसोबास गर्दै आएको छु । झण्डै डेढ दषकपछि �

    • प्रकाशित मितिः माघ 18, 2076
    • 796 पटक पढिएको
    • प्रकाश दिप्साली राई
  • कालकूटको प्रथम वार्षिक उत्सवमा चार कवी र चार गजलकार

    धरानको सक्रिय साहित्यिक  संस्था कालकूट  साहित्यिक मञ्च धरानले आफ्नो प्रथम वार्षिक उत्सव यही माघ १८ गते मनाउने भएको छ । नेपाली साहित्यको विकासमा समर्पित कालकुट साहित्यिक मञ्चले निरन्तर रुपमा आफ्नो साहित्यिक कार्यक्रमसँग�

    • प्रकाशित मितिः माघ 14, 2076
    • 397 पटक पढिएको
    • औजार संवाददाता
  • साहित्कार देवान र रंगकर्मी दर्नाललाई सम्मान

    धरान । धरानका वरिष्ठ साहित्यकार एवम् पत्रकार गोपाल देवान र धरानकै रंगकर्मी एवम् गजलकार दिपेन्द्रसिंह दर्नाललाई सिन्धुलीमा सम्मान गरिएको छ । देवान र दर्नाललाई साहित्य एवम रंगकर्मको क्षेत्रमा योगदान पु¥याएवापत सम्मान गरिएक

    • प्रकाशित मितिः माघ 12, 2076
    • 337 पटक पढिएको
    • औजार संवाददाता
  • राजकुमार कार्कीको कविता संग्रह लोकार्पण

    इटहरी । कवि तथा पत्रकारिताको क्षेत्रमा अग्रज व्यतिmत्व धरानका कवि तथा वरिष्ठ पत्रकार राजकुमार कार्र्कीको कविता संग्रह एक कार्यक्रमका वीच शनिबार लोकार्पण गरिएको छ  ।प्रगतिशील लेखक संघ सुनसरीको प्रकाशन त कविता संग्रह‘राजक

    • प्रकाशित मितिः माघ 12, 2076
    • 383 पटक पढिएको
    • औजार संवाददाता
  • साहित्यकार देवान र रंगकर्मी दर्नाललाई सम्मान

    धरान । धरानका वरिष्ठ साहित्यकार एवम् पत्रकार गोपाल देवान र धरानकै रंगकर्मी एवम् गजलकार दिपेन्द्रसिंह दर्नाललाई सिन्धुलीमा सम्मान गरिएको छ । देवान र दर्नाललाई साहित्य एवम रंगकर्मको क्षेत्रमा योगदान पु¥याएवापत सम्मान गरिएक

    • प्रकाशित मितिः माघ 11, 2076
    • 671 पटक पढिएको
    • औजार संवाददाता