समाचार

    Showing 21-40 of 1,476 items.
  • ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबलाई

    काठमाडौ । मछिन्द्र क्लबले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको छ ।कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै मछिन्द्रले पहिलो पटक उपाधि जितेको हो ।खेलको ३३ औं

    • प्रकाशित मितिः फाल्गुन 4, 2076
    • 70 पटक पढिएको
    • औजार संवाददाता
  • संघियता कार्यान्वयन र समृद्ध प्रदेशको सुरुवात

    धरान । प्रदेश सरकार गठन भएको २ वर्ष पूरा भएको छ । दुई वर्ष पुरा गरेको प्रदेशले आफ्नो कार्यलाई उपलब्धिपूर्ण मानेको छ ।प्रदेश सरकारले संविधान र संघियता कार्यान्वयनमा दुई बर्षको काम महत्वपूर्ण र उपलब्धिमूलक भएको मानेको छ । प्र�

    • प्रकाशित मितिः फाल्गुन 4, 2076
    • 66 पटक पढिएको
    • औजार संवाददाता
  • खानेपानी संस्थानलाई बोर्डमा ल्याइने र वडाका बजेट रकमान्तर

    धरान । शुक्रबार र शनिबार गरी २ दिनसम्म भएको धरान उपमहानगरपालिकाको छैठौ नगरसभाले खानेपानी संस्थानको धरान शाखालाई धरान खानेपानी बोर्डमा ल्याउने र वडामा खर्च हुन नसकेका बजेटलाई रकमान्तर गर्ने लगायतको निर्णय गरेको छ । शुक्रबार

    • प्रकाशित मितिः फाल्गुन 4, 2076
    • 294 पटक पढिएको
    • औजार संवाददाता
  • ‘धरान फागुन १० गते दौडने’

    धरान । आठौ नेवा च्यारिटी धरान रन –२०२० को तयारी तिब्र हुदै गएको छ । धरान रनको आयोजनामा विगत वर्षहरुदेखि निरन्तर हँुदै आएको दौड प्रतियोगिता यस पटक पनि हुने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गर्देै आगामी फागुन १० गते धरानको भा�

    • प्रकाशित मितिः फाल्गुन 3, 2076
    • 74 पटक पढिएको
    • औजार संवाददाता
  • संयुतm रुपमा पदस्थापना सम्पन्न

    धरान । धरान १४ स्थित हुक्पाचोङबाङ रिसोटमा लायन्स क्लब अफ धरान,बुढासुब्बा र लियो क्लब अफ धरान बुढासुब्बाको नयाँ टिमको पदस्थापना बिहिबार सम्पन्न भएको छ ।लायन्सबाट वर्ष २०१९ र २० को लागि कबिता लिम्बुको अध्यक्षतामा लायन्स पधाधिक

    • प्रकाशित मितिः फाल्गुन 3, 2076
    • 152 पटक पढिएको
    • औजार संवाददाता
  • सेहराखोलामा अवैध उत्खनन् : इटहरीले क्षेत्राधिकार नाघ्यो

    धरान । धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिको सिमाना सेहरा खोलामा अवैध रुपमा वालुवा गिट्टी उत्खनन् भएको पाइएको छ । सो उत्खनन् क्षेत्र धरान उपमहानगरपालिकाको अधिकार क्षेत्र भित्र पर्दछ । धरान – ६ पानबारीको सेहराखालादेख�

    • प्रकाशित मितिः फाल्गुन 3, 2076
    • 385 पटक पढिएको
    • औजार संवाददाता
  • छैठौं नगरसभा शुरु

    धरान । धरान उपमहानगरपालिकाको छैठौं नगरसभा शुक्रबारदेखि शुरु भएको छ । दिउसो १ बजे नगरसभाको उद्घाटन भएको हो  । सत्तारुढ नेकपाका नगरसभा सदस्यले खानेपानीको मुद्दा सम्बोधन नगरी नगरसभामा सञ्चालन हुन नदिने अडान राखेपछि नगर प्रमु�

    • प्रकाशित मितिः फाल्गुन 3, 2076
    • 82 पटक पढिएको
    • औजार संवाददाता
  • मुना ह’त्यापछि आ’त्मह’त्या प्रकरण : ‘नसुल्झेको एउटै प्रश्न, ‘किन मा’रे त ?’ कामदारको यस्तो बयान’

    काठमाडौं । प्लाष्टिकको पि’र्काले टाउकोमा बजार्दै नाईलनको डोरीले घाँ’टी कसी क्षतविक्षत हुने गरी कुट’पि’टपछि र’गतमा ल’त्प’तिएको अवस्थामा आफ्नै निवासमा भेटिएकी पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्की

    • प्रकाशित मितिः फाल्गुन 3, 2076
    • 601 पटक पढिएको
    • औजार संवाददाता
  • डिपो स्कुल झापमा वन्यो च्याम्पियन

    धरान । झापा विर्तामोडमा सम्ंपन्न टावर टेम्पल विद्यालय स्तरिय बास्केटवल च्याम्पियन सिपको उपाधि धरान–१८ स्थित डिपो स्कुलले चुमेको छ । कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र सहभगिता जनाउन पाइने प्रतियोगिताको वुधवार भएको फाइ�

    • प्रकाशित मितिः फाल्गुन 2, 2076
    • 63 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • पब्लिक माविको सप्ताहव्यापी कार्यक्रम सुरु

    धरान । धरान–१२ स्थित पब्लिक उच्च माविको ७३ औं वार्षिक उत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम विहीबारदेखी सुरु भएको छ ।सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रम गरिएको छ । विद्यालय परिषरमा गरिएक�

    • प्रकाशित मितिः फाल्गुन 2, 2076
    • 71 पटक पढिएको
    • औजार संवाददाता
  • ‘दादागिरीका कारण सप्तकोशीको पानी जहाज बन्द’

    सुनसरी- असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो । सञ्चालकले बिहीबार पत्रकार �

    • प्रकाशित मितिः फाल्गुन 2, 2076
    • 797 पटक पढिएको
    • औजार संवाददाता
  • ‘प्रहरी जवानले आफैलाई हाने गो'ली’ : अवस्था ग'म्भीर

    सिन्धुली- जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज (शुक्रबार) आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प

    • प्रकाशित मितिः फाल्गुन 2, 2076
    • 380 पटक पढिएको
    • औजार संवाददाता
  • सूर्याेदय हेर्न पर्यटक बोलाउँदै ‘डाँडाबजार महोत्सव’

    धरान, १ फागुन । पछिल्लो समय सूर्याेदयको दृष्य हेर्नकालागि प्रख्यात बन्दै गरेको ध्वजेडाँडा लगायतको क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले तीनदिने डाँडाबजार महोत्सव हुने भएको छ ।यही फागुन २४ गतेदेखि २७ गतेसम्म हुने महोत्सवले

    • प्रकाशित मितिः फाल्गुन 1, 2076
    • 748 पटक पढिएको
    • औजार संवाददाता
  • ‘सशस्त्र विद्रोहका घाइतेको बकपत्र’ : नेताले करोडौँ कमाए - पार्टी पुँजीपतिको बनाए

    माओवादीले २१ चैत, २०६१ बाट १० दिने आमहडताल आह्वान गरेको थियो । उक्त आमहडतालमा २५ गतेसम्म यातायातका साधन चलेनन् । २६ गतेबाट विस्तारै गाडी चल्न थाले । जयबहादुर न्यासुर सम्झन्छन्, ‘२५ गतेसम्म यातायात ठप्प थियो तर २६ गतेबाट याताय

    • प्रकाशित मितिः फाल्गुन 1, 2076
    • 152 पटक पढिएको
    • औजार संवाददाता
  • ‘कुवेतमा विस्फोटसँगै पहि'रो जाँदा चार नेपालीको मृ'त्यु, ६ जना बेपत्ता’

    काठमाडौं- कुवेतको एक खानीमा बम पड्काएर ढुंगा फुटाउने क्रममा पहिरो खस्दा चार नेपालीको मृत्यु भएको छ । कुवेतस्थित अलमुतलायामा रहेको ढुंगारबालुवा खानीमा काम गरिरहेको बेला ढुंगा फुटाउन विस्फोट गराइएको थियो । विस्फोटपछि ढुंगाक�

    • प्रकाशित मितिः फाल्गुन 1, 2076
    • 131 पटक पढिएको
    • औजार संवाददाता
  • ‘मेट्रो रेलमा कोरोनाभाइरस लागेको नाटक गरेर आ'तङ्क फैलाउने व्यक्तिलाई पाँच वर्षको जेल स'जाय’

    रुसमा एक प्य्राङ्कस्टरलाई कोरोनाभाइरसलाई लिएर गरेको प्य्राङ्क महङ्गो साबित भएको छ । युवकमाथि सार्वजनिक स्थानमा मानिसलाई दुःख दिएको र भयभित बनाएको आरोपमा पाँच वर्षको जेल तथा पाँच लाख रुबल (रुसी मुद्रा) जरिवानाको सजाय दिइएको छ

    • प्रकाशित मितिः फाल्गुन 1, 2076
    • 417 पटक पढिएको
    • औजार संवाददाता
  • गाउ सधैं उपेक्षामा

    धरान । धरानमा जनतालाई स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदान गर्ने सरकारी संस्थाले नै फोहोर व्यवस्थापनमा लापारबाही गरेको पाइएको छ ।धरान उपमहानगरपालिकाका अन्र्तगत स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरुले स्वास्थ्य उपचार

    • प्रकाशित मितिः फाल्गुन 1, 2076
    • 101 पटक पढिएको
    • रणध्वज लोहार
  • ‘तमु गुरुङद्वारा राज्यमन्त्री तथा मेयरलाई बधाई’

    धरान । तमु ह्युला छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरी र तमु कोने घोन्डे सुनसरीले एक बृहत कार्यक्रमको आयोजना गरि १ नम्बर प्रदेशका भौतिक योजना तथा पुर्वधार विकास राज्यमन्त्री अम्बिर बाबु गुरूङ र धरान उपमाहनगर

    • प्रकाशित मितिः फाल्गुन 1, 2076
    • 123 पटक पढिएको
    • औजार संवाददाता
  • ‘वुहानबाट ल्याएका नेपालीलाई राख्न भक्तपुरमा ठाउँ तयार’

    भक्तपुर । सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य विभागले बुधबार चाँगुनारायण नगरपालिकामा आयोजना गरेको प

    • प्रकाशित मितिः फाल्गुन 1, 2076
    • 425 पटक पढिएको
    • औजार संवाददाता
  • धरानमा पुष्प मेला सुरु, ३० रूपैयादेखि ५० हजारसम्मका फूल

    धरान, २९ माघ । एक नं. प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री रामकुमार मगरले पुष्प व्यवसायको विकासका निम्ति सरकारले बेग्लै निकायको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।धरानमा बुधबारदेखि सुरु भएको पुष्प प्र�

    • प्रकाशित मितिः माघ 29, 2076
    • 720 पटक पढिएको
    • औजार संवाददाता