समाचार

    Showing 101-120 of 1,475 items.
  • पर्यटकिय क्षेत्र अवलोकन गर्दै संसदीय समिति धरानमा

    धरान । पर्यटकिय क्षेत्र र त्यसको सम्भाव्यता अध्ययन अवलोकन गर्दै एक नं. प्रदेश सभाका उद्योग, पर्यटन वन तथा वातावरण समिति धरान आइपुगेको छ ।मंगलबार धरानको विजयपुरमा रहेका पिण्डेश्वरी, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या लगायतको स्थ�

    • प्रकाशित मितिः माघ 15, 2076
    • 102 पटक पढिएको
    • औजार संवाददाता
  • ६८ लाख सहित ठगी गर्ने पक्राउ

    विराटनगर । अहिले मोवाइल प्रायःसवैसँग छ,अनि नेटको पहँुच नभएकाहरु पनि प्रायः कमै छन् । प्रविधीको विकाससँग अनेकौं सुविधाहरु पनि आएका छन् । हुँदा हुँदा घरैमा वसी वसी प्रविधीको माध्यमबाट नै सपिङ गर्न पनि सकिन्छ । अनलाइन सपिङका

    • प्रकाशित मितिः माघ 15, 2076
    • 424 पटक पढिएको
    • औजार संवाददाता
  • भिजिट नेपाल २०२० : ''एक महिना नबित्दै ६ धक्का''

    काठमाडौं– हामी २०२० को नयाँ वर्षमा प्रवेश गरेका छौं। २०२० लागि हामीले नेपाल भ्रमण वर्षको रुपमा अगाडि सारेका छौं। सुरुमै हामीलाई अलिकति यसमा केही धक्काका संकेतहरू देखिएका छन्। प्राकृतिक हिसाबले केही समस्या देखा परेका छन्, ज�

    • प्रकाशित मितिः माघ 15, 2076
    • 143 पटक पढिएको
    • औजार संवाददाता
  • ''पोल्यान्ड हिँडेका १७ नेपाली अजरबैजानमा यसरी परे ४ महिना बन्ध'कमा''

    माघ १५ – सर्लाही लालबन्दीका २९ वर्षीय लीलाराज थापाको पोल्यान्ड जाने सपना त्यतिवेला तुहियो, जतिवेला उनी पूर्वी युरोपेली मुलुक अजरबैजानमा बन्धक बने। उनी १७ जना नेपालीसँगै बन्धक बनेका थिए। प्रतिमहिना सात सय युरो कमाउने सपना ब�

    • प्रकाशित मितिः माघ 15, 2076
    • 416 पटक पढिएको
    • औजार संवाददाता
  • ''हेटौंडाको बसपार्क बाट २१ किलो गाँ'जा सहित २ जना पक्राउ''

    हेटौंडा,१५ माघ,मकवानपुर प्रहरीले २१ किलो लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १० स्थित बसपाकमा काठमाण्डौबाट काकडभिट्टा तर्फ जाँदै गरेको ना ५ ख ४९० नंबर को य�

    • प्रकाशित मितिः माघ 15, 2076
    • 92 पटक पढिएको
    • औजार संवाददाता
  • कालकूटको प्रथम वार्षिक उत्सवमा चार कवी र चार गजलकार

    धरानको सक्रिय साहित्यिक  संस्था कालकूट  साहित्यिक मञ्च धरानले आफ्नो प्रथम वार्षिक उत्सव यही माघ १८ गते मनाउने भएको छ । नेपाली साहित्यको विकासमा समर्पित कालकुट साहित्यिक मञ्चले निरन्तर रुपमा आफ्नो साहित्यिक कार्यक्रमसँग�

    • प्रकाशित मितिः माघ 14, 2076
    • 64 पटक पढिएको
    • औजार संवाददाता
  • धरान उपमहानगर कार्यपालिका बैठक - कर समायोजन गर्न कार्यदल र ऐलानी जग्गा खोजिने

    धरान । धरान उपमहानगर कार्यपालिका बैठकले कर समायोजन गर्न कार्यदल गठन गरेको छ भने ऐलानी जग्गा खोजी गर्न समेत समिति गठन गरेको छ ।आइतरबार र सोमबार गरी दुई दिन बसेको कार्यपालिका बैठकले कर समायोजन गर्नकालागी धरान वडा नं. १५ का वडाध्य�

    • प्रकाशित मितिः माघ 14, 2076
    • 201 पटक पढिएको
    • औजार संवाददाता
  • विद्यालयका जग्गादातालाई सम्मान

    धरान । सावित्री मावि केराबारी–५ ले आºनो चालिख लाख बराबरको जग्गा उपलब्ध गराउने जग्गा दातालाई भव्य सम्मान गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी केटिके बेल्ट इन्क नेपाललाई सम्मान गरेको हो । शिक्षक, विद्यार्थी तथा अभिभा�

    • प्रकाशित मितिः माघ 14, 2076
    • 207 पटक पढिएको
    • औजार संवाददाता
  • यती समूहलाई : 'पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा'

    काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पाथमिकतामा पारेका छन् । कसैले मिडिया काउन्सिल विधेयकबाट पत्रकारका लागि डण्डजरिवानाको व्यवस्था हटाइएको विषयलाई मुख्य समाचार बनाएका छ�

    • प्रकाशित मितिः माघ 14, 2076
    • 100 पटक पढिएको
    • औजार संवाददाता
  • ‘ड'न सांसद’ लाई तीन दिनमै उन्मुक्ति, 'गायिकालाई चार दिन थुना' ?

    कुटपिटको आरोपमा गत शुक्रबार पोखरामा पक्राउ परेका मनाङका प्रदेश सांसद राजीव गुरुङ ९दीपक मनाङे० माथिको अनुसन्धान प्रहरीले दुई दिनमै टुंग्यायो। उनले सार्वजनिक मञ्चमै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्का हानेका थिए। अ�

    • प्रकाशित मितिः माघ 14, 2076
    • 244 पटक पढिएको
    • औजार संवाददाता
  • ‘केटो’ : 'स्याहार्न चार कर्मचारी'

    चितवन,चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला दुई वटा साना केटाहरू मान्छेका अघिपछि गरिरहेको, घाममा सुतेको र नजिक–नजिक आएको भेटिन्छ । ठूला गैंडा भेटिनु नौलो होइन । तर, यी केटा ९गैंडाको बच्चा० एउटा करिब चार महिना र अर्को करिब १०र१२

    • प्रकाशित मितिः माघ 13, 2076
    • 579 पटक पढिएको
    • औजार संवाददाता
  • यी विदेशी स्टार : ''जसले रविले बनाउँदै गरेको रास्कोट अस्पताललाई दिए २ करोड''

    काठमाडौं। कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’को सुविधा सम्पन्न भवनको शिलान

    • प्रकाशित मितिः माघ 13, 2076
    • 192 पटक पढिएको
    • औजार संवाददाता
  • 'अमेरिकामा हेलिकोप्टर दुर्घटनामा नौको मृत्यु', बास्केट बलर कोबे मारिए

    माघ १३ – लेकर्स सुपरस्टार कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ। ४१ वर्षीय बास्केटबल खेलाडी कोबेसहित ९ जना सवार सिकोरस्काइ एस(७६ बी हेलिकप्टर सोमबार बिहान कल्बाससको पहाडी क्षेत्रमा क्र्यास भइ आगो लागेको लस ए�

    • प्रकाशित मितिः माघ 13, 2076
    • 142 पटक पढिएको
    • औजार संवाददाता
  • सभामुखलाई २५ केजीको माला

    प्रतियोगिताको उद्घाटन खेलका प्रमुख अतिथी १ नम्बर प्रदेशका सभामुख प्रदीप भण्डारीलाई आयोजक उज्यालो स्र्पोिटङ क्लवले २५ केजीको मालाले सम्मान गरिएको थियो ।क्लव अध्यक्ष गोविन्द विश्वकर्माले प्रमुख अतिथी समेत रहेका सभामुख भण�

    • प्रकाशित मितिः माघ 12, 2076
    • 131 पटक पढिएको
    • औजार संवाददाता
  • धरान खेलकुदको राजधानी होः–सभामुख (भिडियो)

    धरान । १ नम्बर प्रदेशका सभामुख प्रदीप भण्डारीले धरान खेलकुदमा प्रदेशकै राजधानी भएको बताएका छन् । शनिबार पाँचौ भलिवल कप २०७६ समापन कार्यक्रमलाई संवोधन गर्दै सभामुख भण्डारीले सो कुरा वताएका छन् । उनले भने,‘धरान खेलकुदको शहर

    • प्रकाशित मितिः माघ 12, 2076
    • 234 पटक पढिएको
    • औजार संवाददाता
  • मीरा राई– 'विश्वकै विलक्षण साहसिक महिला'

    विलक्षण साहसिक कार्य गर्ने विश्वकी १३ जना महिलामा नेपालकी मीरा राई पनि परेकी छन्। लेखिका लिली ड्यूको भर्खरै बेलायतबाट प्रकाशित पुस्तक ‘फेन्टास्टिक फिमेल एड्भेञ्चर्स’ मा छानिएका १३ साहसी महिलामा मीरा एक हुन्। पुस्तकमा ने

    • प्रकाशित मितिः माघ 12, 2076
    • 236 पटक पढिएको
    • औजार संवाददाता
  • ज्ञानोदयमा निःशुल्क आँखा शिविर

    धरान । धरान ११ को ज्ञानोदय माविमा निःशुल्क आखाँ शिविर सम्पन्न गरिएको छ । विराटनगर आखाँ अस्पताल रानिबाट बिहिबार आएका आँखा सबन्धिको प्राविधिक टोलिबाट विद्यालयका विद्यार्थिहरुलाई निःशुल्क आखाँ तथा चश्मा जाचँ गरिएको हो । शिविर�

    • प्रकाशित मितिः माघ 11, 2076
    • 102 पटक पढिएको
    • औजार संवाददाता
  • सर्दु जलाधारको जग्गा सरकारी बनाइने

    धरान । सट्टा भर्ना पाएर पनि लगत कट्टा नहुँदा भूमाफियाको चलखेलको कारण बेचविखन भइरहेको सर्दु जलाधार क्षेत्रको जग्गा अब नेपाल सरकारको नाममा जाने भएको छ ।सोमबार बसेको मन्त्रीपरिषद बैठकले यसअघि सरकारले गठन गरेको सार्वजनिक तथा गु�

    • प्रकाशित मितिः माघ 11, 2076
    • 154 पटक पढिएको
    • औजार संवाददाता
  • विपि प्रतिष्ठानमा बिना अप्रेशन इआरसिपी प्रविधीबाट उपचार शुरू

    धरान । धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिना अप्रेसन इआरसिपी प्रविधिको सेवा सफल रुपमा सुरु भएको छ । यो प्रविधिबाट पित्तनलीमा रहेको ढुंगा निकाल्ने, पित्त नलीको जाँच गर्ने, पत्थरीको ट्युमर परजीवि हेर

    • प्रकाशित मितिः माघ 11, 2076
    • 2495 पटक पढिएको
    • औजार संवाददाता
  • 'टर्कीमा शक्तिशाली भूकम्प' : १८ जनाको मृत्यु - (अपडेट)

    काठमाडौं : पूर्वी टर्कीमा शक्तिशाली भूकम्प गएको छ। ६ दशमलव ८ म्याग्निच्यूड तिव्रता रहेको उक्त भूकम्पमा परि हालसम्म १८ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जानकारी दिएका छन्। भूकम्पमा परि सयौं जना घाइते भएका छन्। यलाजिग प्रान्त

    • प्रकाशित मितिः माघ 11, 2076
    • 128 पटक पढिएको
    • औजार संवाददाता