समाचार

    Showing 141-160 of 1,476 items.
  • लगातार दोश्रो पटक त्रिभुवन आर्मी क्लबलाई एमएम कपको उपाधि

    इनरुवा । नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले लगातार दोश्रो पटक मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । अघिल्लो वर्ष पनि आर्मीले पुलिसलाईनै पराजित गरेर उपाधि जितेको थियो

    • प्रकाशित मितिः माघ 5, 2076
    • 92 पटक पढिएको
    • औजार संवाददाता
  • तेस्रो पटक विजेता बन्दै वडा न १७ ले हासिल ग¥यो सिल

    धरान । धरान १६ रङ्गशालामा शनिबार सम्पन्न २० औ गोधुली फुटबल रनिङ कपको विजेता वडा नम्बर १७ बनेको छ । वडा नम्बर १६ लाई पराजित गर्दै वडा न १७ लगातार तेस्रो पटक विजेता बनेको छ । विजेता वडा न १७ ले नगद १ लाख ११ हजार १ सय ११ सहित प्राप्त गरे

    • प्रकाशित मितिः माघ 5, 2076
    • 67 पटक पढिएको
    • औजार संवाददाता
  • अटो दुर्घटनामा वडा सदस्यको मृत्यु

    उदयपुर । शुत्रबार राती उदयपुरमा अटो दुर्घटनामा खोटाङका एक वडा सदस्यको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेलटारबाट घरतर्फ जाँदै गरेका खोटाङ जन्तेढुंगा गाउँपालिका १ मैनटारका ३५ वर्षीय गणेश खड्का घाईते भएका हुन्

    • प्रकाशित मितिः माघ 5, 2076
    • 151 पटक पढिएको
    • औजार संवाददाता
  • प्रहरी र प्रर्दशकारी वीच झडप - सोलुखुम्बुमा गोली चल्यो

    सोलखुम्बु । शनिबार दिउँसो सोलुखुम्बु जिल्लामा गोली चलको छ । राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा प्रहरी प्रदर्शनकारी वीच झडप भएपछि गोली चलेको हो ।झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएको जिल्ला प्रश

    • प्रकाशित मितिः माघ 5, 2076
    • 132 पटक पढिएको
    • औजार संवाददाता
  • चौरी गोठाला दिनहुँ त्यहाँ पुगेर घर लान्छन्

    अनौठो आकृतिको सेताम्मे भीर। जसको सेतो धुलो चाख्दा नुनको स्वाद आउँछ। स्थानीय चौरी गोठाला दिनहुँ त्यहाँ पुगेर नुन चाख्छन् र सेतो धुलो प्रसाका रुपमा घर लान्छन्। यो खबर आजको कान्तिपुर दैनिकमा सिन्धुपाल्चोकबाट अनिश तिवारीले लेख�

    • प्रकाशित मितिः माघ 5, 2076
    • 368 पटक पढिएको
    • औजार संवाददाता
  • गोधुली फुटबल रनिङ कपको फाइनल खेल हुदै

    धरान । धरान जारी अन्तर वडा स्तरीय गोधुली फुटबल रनिङ कपको २० औँ संस्करणको फाइनल खेल भोलि शनिबार हुँदैछ ।फाइनल खेलमा उपाधिका लागि गत वर्षको विजेता धरान १७ र धरान १६ प्रतिष्पर्धामा उत्रने भएका छन् । विगत २ वर्षदेखि लगातार उपाधि जि�

    • प्रकाशित मितिः माघ 4, 2076
    • 143 पटक पढिएको
    • औजार संवाददाता
  • एम्स स्पोर्टस मिट सम्पन्न

    धरान । धरान १२ स्थित एम्स एकेडेमिका तिन दिने एम्स स्पोर्टस मिटि २०७६ बिहीबार बास्केटवलको फाइनल खेलसंगै समापन भएको छ । धरान–१६ रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा सम्पन्न फाइनल खेलमा कक्षा १२ ले ३४–१८ अंकको अन्तरले कक्ष�

    • प्रकाशित मितिः माघ 4, 2076
    • 84 पटक पढिएको
    • औजार संवाददाता
  • जनप्रतिनिधिहरुले विरोध स्वरुप संस्थानमा खानेपानी माग्दै धर्नामा बसे

    धरान। वडामा खानेपानीको चरम अभाव भएपछि आन्दोलनरत धरान–९ नम्बर वडाध्यक्षको नेतृत्वमा जनप्रतिनिधिहरुले विरोध स्वरुप खानेपानी संस्थानको धरान कार्यालय अगाडी धर्ना दिएका छन् । धरानको ९ नं. वडाका वडाध्यक्ष रत्नबहादुर कटवाल र व�

    • प्रकाशित मितिः माघ 4, 2076
    • 119 पटक पढिएको
    • औजार संवाददाता
  • धरान र मधेश - पर्यटन प्रबद्र्धन गर्न तयार

    धरान । मधेशको पर्यटन प्रवद्धनका लागि २२ जिल्लामा आयोजना गरिने पर्यटन प्रवद्धन सम्बन्धी अन्तरक्रिया एवं भिजिट मधेस २०२० एण्ड वियोण्ड कार्यक्रमको बिहिबार साँझ सुनसरीको धरानमा पनि गरिएको छ ।धरान ७ स्थित रहेको होटल गजुरमुखी प्�

    • प्रकाशित मितिः माघ 4, 2076
    • 103 पटक पढिएको
    • भरतराज शर्मा(गोपाल)
  • अपडेट : 'हेटौंडाको क्याम्पाडाँडामा भटिएको शवको पहिचान खुल्यो'

    हेटौंडा, ४ माघ,मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ स्थित क्याम्पाडाँडामा शनिबार बिहान भटिएको शवको पहिचान खुलेको छ । मृत्यु हुनेमा तेस्रोलिङ्गी हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ नवलपुर की ३९ वर्षीया अजिता भुजेल रह�

    • प्रकाशित मितिः माघ 4, 2076
    • 634 पटक पढिएको
    • औजार संवाददाता
  • सातै वटा प्रदेशमा दलित मन्त्री नियुक्त्त गर्न माग

    विराटनगर । संघियता कार्यान्वयको पहिलो चरणमा सातवटै प्रदेशमा गठन भएका सरकारमा दलित मन्त्रीहरु नियुक्त गरिएका छैनन । एक नम्बर प्रदेशमा दलित मन्त्री नियुक्त गरेर पहिलो बन्ने अबसर नचुकाउन दलित अधिकारकर्मीहरुको मुख्य मन्त्री र

    • प्रकाशित मितिः माघ 3, 2076
    • 101 पटक पढिएको
    • औजार संवाददाता
  • झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन प्रस्ताव

    धरान । पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको छ ।भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्�

    • प्रकाशित मितिः माघ 3, 2076
    • 95 पटक पढिएको
    • औजार संवाददाता
  • महंगोमा जग्गा खरिद गराउने योजना असफल

    विराटनगर । बाढी पीडितका लागि दाताको सहयोगमा आवास निर्माण गर्दा विराटनगर महानगरपालिकामा सञ्चालन भएको आवास कार्यक्रम विवादमा परेको छ । विराटनगर महानगरपालिका–१९ स्थित धनपुरामा ‘महानगर आवास योजना’ अन्तर्गत आवास निर्माणक�

    • प्रकाशित मितिः माघ 3, 2076
    • 141 पटक पढिएको
    • औजार संवाददाता
  • ढुंगेधारा विस्फोट : 'निकम्मा बने डिजिएमआईदेखि एनआइडीसम्म'

    काठमाडौं- ‘विप्लवसँग राजनीतिक व्यवहार गर्ने हो भने सरकारले क्लियर कुरा गर्नुपर्‍यो। होइन भने त्यही अनुसारको कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिनुपर्‍यो,’ गत फागुन २८ मा सरकारले नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्व�

    • प्रकाशित मितिः माघ 3, 2076
    • 226 पटक पढिएको
    • औजार संवाददाता
  • वडाध्यक्ष भट्टराइद्वारा नमुना समाज भवनको शिलान्यास

    धरान उपमहानगरपालिका वडा न १७ अन्तर्गतको डाडाघोपामा नमुना समाजको सामुदायिक भवनको शिलान्यास गरिएको छ । बुधबार वडा न १७ का वडाध्यक्ष सुर्यबहादुर९मनोज ० भट्टराइले भवनको शिलान्यास गरेका हुन । वडाकै सहयोगमा पनि उत्त भवन निर्माण ह�

    • प्रकाशित मितिः माघ 2, 2076
    • 236 पटक पढिएको
    • औजार संवाददाता
  • रोकिएन सुनको अवैध बैकिङ कारोबार

    इटहरी । सुनको कारोवारमा अवैध वैकिङ कारोबारमा इटहरीमा एक जना पक्राउ परेका छन् । सुन पसलबाट अबैधरुपमा वित्तिय कारोबार गरी सर्बसाधारणको लाखौं ठगी गरेको आरोपमा प्रहरीले श्री लक्ष्मी स्टोर्स(ज्वेलर्स) का संचालक विरेन्द्र विश्वक�

    • प्रकाशित मितिः माघ 2, 2076
    • 152 पटक पढिएको
    • औजार संवाददाता
  • हाजिरीजवाफमा चन्द्र सस्कृत पहिलो

    सारा थापा स्मृति प्रतिष्ठान धरानको आयोजनामा बुधबार उद्योग वाणिज्य संघमा भएको अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा धरान १६ को चन्द्र सस्कृत मावि पहिलो भएको छ । प्रथम हुनेलाई नगद २१ हजार साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरि�

    • प्रकाशित मितिः माघ 1, 2076
    • 117 पटक पढिएको
    • युएल तिमल्सिना
  • मकर सक्रान्तीको अवसरमा तरुल साहित्य

    मकर सक्रान्तीको अवसरमा कालकूट साहित्यिक मंचले तरुल साहित्य कार्यक्रम सम्पन्न गरेको छ । बुधबार धरान १३ ओशो पार्कमा कार्यक्रम भएको हो । मकर सक्रान्तिको शुभकामना आदनप्रदान सहित कार्यक्रममा रचना वाचन समेत गरिएको थियो । आयोजित क�

    • प्रकाशित मितिः माघ 1, 2076
    • 216 पटक पढिएको
    • औजार संवाददाता
  • हिउदे अधिवेशनमा नामाकरण टुंगो लाग्छः मुख्यमन्त्री

    विराटनगर । १ नम्बर प्रदेशको अझै सम्म नामाकरण हुन सकेको छैन । तीन वर्ष अघि प्रदेशसभा र सरकार गठन भए तापनि प्रदेशको नाम अझै टुंगो लाग्न सकेको छैन ।१७ माघ २०७४ मा गठन भएको एक नम्बर प्रदेशसभा र ३ फागुनमा गठन भएको सरकारले २२ बैसाख २०७६

    • प्रकाशित मितिः माघ 1, 2076
    • 130 पटक पढिएको
    • औजार संवाददाता
  • बास्केटबल प्रशिक्षक राई सम्मानित

    धरान १२ को एम्स एकेडेमी द्वारा १३ औ साग पदक बिजेता बास्केटबल प्रशिक्षक बिकाश चाम्लिङ राई सम्मानित भएका छन । एकेडेमिको स्पोर्ट मिट २०७६ को अवसरमा उनलाई सम्मान गरिएको हो । उनलाई नगद ५ हजार ५ सय र प्रमाणपत्र सहित सम्मानित गरिएको हो

    • प्रकाशित मितिः माघ 1, 2076
    • 105 पटक पढिएको
    • औजार संवाददाता