समाचार

    Showing 161-180 of 1,476 items.
  • भोकलाग्योमा ३० प्रतिशतसम्म छुट, भाग्यशाली विजेतालाई पोखरा ट्रिप फ्री

     धरानकै एकमात्र पहिलो र विश्वसनिय अनलाईन फुड डेलिभरी कम्पनी भोकलाग्यो डटकमले आफ्नो पहिलो वार्षिकोत्सवको अबसरमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । कुलुङ इनोभेशन प्रा.लिद्वारा सञ्चालित भोक लाग्यो डटकमले मङ्गलबार धरान�

    • प्रकाशित मितिः माघ 1, 2076
    • 280 पटक पढिएको
    • औजार संवाददाता
  • 'बजार नियमन गर्ने आपूर्तिमन्त्रीकै टेबलमा लेबल बिनाको पानी'

    काठमाडौं । आमउपभोक्तालाई गुणस्तरीय वस्तु आपूर्ति सुनिश्चित गर्न बजारलाई स्वच्छ र अनुशासित बनाउने जिम्मा पाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीकै टेबलमा लेबल उल्लेख ९म्याद बिना० नभएको खानेपानीको बोतल फेला परेको छ । उपभोक

    • प्रकाशित मितिः पुष 29, 2076
    • 136 पटक पढिएको
    • औजार संवाददाता
  • रित्तो भाडा सहित खानेपानी संस्थान घेराउ र तालाबन्दी

    धरान । सुख्खायाम सुरु नभइ खानेपानीको अभाव भएपछि धरान–९ का उपभोक्ता आन्दोलित भएका छन् । सोमबार धरान–९ का उपभोक्ताहरु खानेपानीको सहज आपूर्तीको माग गर्दै ¥यालिसहित खानेपानी संस्थानको कार्यालयसम्म पुगेका थिए । विहान १० बज

    • प्रकाशित मितिः पुष 29, 2076
    • 141 पटक पढिएको
    • औजार संवाददाता
  • बिबिए कपको उपाधि धरानको महेन्द्र बहुमुखी क्याम्पसलाई

    धरान / काठमाडौ भत्तपुरमा हाल सम्पन्न त्रिभुवन विश्वविद्यालय फुटबल कपको उपाधि धरानको महेन्द्र बहुमुखी क्याम्पसले जितेको छ । सोमबार भत्तपुर क्याम्पसको खेल मैदानमा भएको महेन्द्र बहुमुखी क्याम्पस धरान र भत्तपुर सैनिक आवासिय मह

    • प्रकाशित मितिः पुष 29, 2076
    • 199 पटक पढिएको
    • औजार संवाददाता
  • नाटक बसाई माघ ९ देखी प्रदर्शन हुँदै

    नाटक बसाई धरानमा प्रदर्शन गरिने भएको छ । लिल बहादुर क्षेत्रीद्धारा लिखित उपन्यास ”बसाइ” नाटकको माध्यमबाट प्रदर्शन गरिने भएको हो । उपन्यासकार क्षेत्रीको उपन्यासलाई नाटकमा रुपान्तरण गरेर धरानमा प्रदर्शन गर्न लागिएको नाटक

    • प्रकाशित मितिः पुष 28, 2076
    • 263 पटक पढिएको
    • औजार संवाददाता
  • अभिभावकविहिन तीन बालबालिकाको उद्धार

    धरान । धरान उपमहानगरपालिका वडा न १७ फोक्लेण्डका अभिभावकविहिन तीन बालबालिकालाई उद्धार गरिएको छ । शुक्रबार वडाका वडाध्यक्ष सुर्यबहादुर भट्टराइ(मनोज) को नेतृत्वमा बुबाआमाले छोडेर गएपछी अन्यत्र आश्रय लिई बसिरहेको तिनजना आयुष भ

    • प्रकाशित मितिः पुष 27, 2076
    • 192 पटक पढिएको
    • औजार संवाददाता
  • एमएम कप : सुदुरपश्चिमसंग मलेसिया पराजित

    इनरुवा । सुनसरीको इनरुवामा जारी दोश्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न समुह ‘डी’ अन्तर्गतको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले मलेसिया – ११ लाई पराजित गरेको छ ।इनरुवा रंगशालामा सम

    • प्रकाशित मितिः पुष 27, 2076
    • 92 पटक पढिएको
    • औजार संवाददाता
  • कृषिमा जमेका सुनुवार दैनिक सय लिटर दुध र ७ सय अण्डा उत्पादन गर्दै

    धरान–५ ठिंगाबारीका युवा विष्णुकुमार सुनुवार लाहुरे परिवारमा जन्मिएका हुन् । उनका बाजे र बुवा दुवै लाहुरे हुन् । उनी पनि लाहुरे हुनकालागि पटक पटक भिडे तर उनी भने लाहुरेमा भर्ति हुन सकेनन् । लाहुरे भिड्ने चक्करमा उनले आफ�

    • प्रकाशित मितिः पुष 27, 2076
    • 978 पटक पढिएको
    • औजार संवाददाता
  • '५० हजार सुपारी लिएर दिलीपको हत्या'

    क्ररसर डनले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्न खोला पुगेका धनुषाका दिलीप ९ओमप्रकाश० महतोको पेलेर हत्या गर्न लगाएको रहस्य सार्वजनिक भएको छ। मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाशलाई शुक्रबार टिपरले किचेर हत�

    • प्रकाशित मितिः पुष 27, 2076
    • 1047 पटक पढिएको
    • औजार संवाददाता
  • 'युरेनियम बेच्न सके नेपालको प्रतिव्यक्ति आय संसारमै सबैभन्दा धेरै - अर्थतन्त्र कायापलट'

    युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २ सय ३८ परमाणविक धार हुने यो धातुले लगातार ऊर्जावान विकिरणहरू फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ । विशेषज्ञहरू युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन क�

    • प्रकाशित मितिः पुष 27, 2076
    • 453 पटक पढिएको
    • औजार संवाददाता
  • 'पाकिस्तानको मस्जिदमा विस्फोट हुदा १४ को मृत्यु, १९ घाइते'

    पाकिस्तानको एक मस्जिदमा विस्फोट हुँदा एक प्रहरी अधिकृतसहित १४ जनाको मृत्यु भएको छ । क्वेत्तास्थित मस्जिदमा शुक्रबार साँझ विस्फोट भएको थियो । जहाँ १९ जना घाइते भएका छन् । मस्जिदमा प्रार्थनाको अवधिमा विस्फोट भएको हो । क्वेत्त�

    • प्रकाशित मितिः पुष 27, 2076
    • 120 पटक पढिएको
    • औजार संवाददाता
  • 'आज पृथ्वीजयन्ती तथा एकता दिवस'

    नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स(साना राज्यलाई एकीकरण गरी आधुनिक �

    • प्रकाशित मितिः पुष 27, 2076
    • 89 पटक पढिएको
    • औजार संवाददाता
  • धराने जनतालाई काकाकुल बनाएर ९० लाखमा अन्तै पानी बेच्ने ? (भिडियाे)

    धरान । धरान वडा नं. ९ का अध्यक्ष रत्नबहादुर कटवालले वडामा खानेपानीको हाहाकार भएको भन्दै जनतासामु खानेपानी संंस्थाका हाकिमलाई हप्काएका छन् । उनले खानेपानी संस्थान धरानका कार्यालय प्रमुख रामकुमार श्रेष्ठसँग गरेको फोन वार्ताक

    • प्रकाशित मितिः पुष 26, 2076
    • 2172 पटक पढिएको
    • औजार संवाददाता
  • अनाथ बालबालिकाको सहयोगको लागि चिया बाडदै परिवर्तनकाे आशा नेपाल

    गरिब तथा बिपन्न अनाथ बालबालिकाहरुको सहयोगको लागि परिवर्तनकाे आशा नेपालले अभियान सुरु गरेको छ । उनिहरुले शनिबार धरानको भानुचौकबाट सो अभियान सुरु गरेका हुन । उनिहरुले भानुचौकको घण्टाघर परिसरमा चिया निशुल्क बितरण गरेका थिए । स�

    • प्रकाशित मितिः पुष 26, 2076
    • 149 पटक पढिएको
    • औजार संवाददाता
  • 'इरानले अन्तत : स्वीकार्‍यो - मिसाइलकै कारण विमान दुर्घटना'

    इरान - इरानले तेहरान विमानस्थल नजिकै बुधबार भएको युक्रेनी बोइङको ७३७ विमान दुर्घटनाको जिम्मेवारी लिएको छ। उसले जानाजान नभइ भुलबस विमानलाई लक्षित गरी प्रहार गरिएको मिसाइलका कारण विमान दुर्घटना भएको बताएको छ। सरकारी टेलिभिजन�

    • प्रकाशित मितिः पुष 26, 2076
    • 241 पटक पढिएको
    • औजार संवाददाता
  • युमा साम्योलाई झुटो आरोप लगाएको दावी

    ताप्लेजुङ जिल्ला, फक्ताङलुङ गाउँपालिकामा अवस्थित तागेरानिङवाफु फुक्कु क्षेत्रमा अनाधिकृत रुपमा भौतिक संरचना निर्माण र त्यसमा भएको तोडफोडको विषयलाई लिएर युमा साम्यो संस्थाको नाम मुछ्ने र बदनाम गर्ने कायरतापूर्ण दुस्प्रया�

    • प्रकाशित मितिः पुष 25, 2076
    • 1105 पटक पढिएको
    • औजार संवाददाता
  • आइएसएसका : '३ जना आतंकवादी काठमाडौंबाट पक्राउ'

    काठमाडौं । दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंकवादीलाई नेपालबाट पक्राउ गरेर भारत लगेको छ । बिहीबार दिल्ली प्रहरीले तीनै जना आतंकवादीलाई पक्राउपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तामिलनाडुबाट फरार भएक

    • प्रकाशित मितिः पुष 25, 2076
    • 392 पटक पढिएको
    • औजार संवाददाता
  • इरानले २२ वटा मिसाइल खसाल्दा पनि कसरी बाँचे अमेरिकी सेना ? 'यस्तो रहेछ कारण'

    रानका वरिष्ठ सैन्य कमाण्डर कासिम सुलेमानीको हत्यापछि बढेको इरान-अमेरिका तनाव तत्काल युद्धमा परिणत हुने सम्भावना टर्दै गएको छ । आफ्ना वरिष्ठ सैन्य कमाण्डरको हत्याको बदलास्वरूप इरानले गरेको भनेको मिसाइल आक्रमणमा अमेरिकातर्�

    • प्रकाशित मितिः पुष 25, 2076
    • 728 पटक पढिएको
    • औजार संवाददाता
  • सिद्धबाबा पुगे उच्च अदालत

    विराटनगर । बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पनि उच्च अदालत विराटनगर पुगेका छन् । धरौटीमा छाड्ने आदेशको आलोचना भइरहेको अवस्थामा गिरी साधारण तारेखमा छाड्न माग गर्दै उच्च

    • प्रकाशित मितिः पुष 25, 2076
    • 247 पटक पढिएको
    • औजार संवाददाता
  • धरानको प्रतिनिधित्व गर्दै सामपरी मिस ग्ल्याम नेपालमा

    धरान । धरानको प्रतिनिधित्व गर्दै सम्झना परियार (सामपरी) मिस ग्ल्याम नेपालको फाइनल प्रतिपर्धामा पुगेकी छन् । आरोमा इन्टरटेनमेन्टको आयोजनामा हुने मिस ग्ल्याममा १८ वर्षदेखि २८ वर्षसम्मका अविवाहित किशोरीहरु प्रतिष्पर्धा गर्द�

    • प्रकाशित मितिः पुष 24, 2076
    • 710 पटक पढिएको
    • औजार संवाददाता