धरान । एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभकामना सन्देश जारी गर्दै समृद्धिको महाअभियानलाई तिब्रता दिन अपिल गर्नुभएको छ ।मुख्यमन्त्री राईले नयाँवर्षको अवसरमा एक शुभकामना सन्देश प्रेसित गर्दै नयाँ बर्ष २०७८ सालको सुख
धरान । धरानमा आजदेखि भने केही वडाहरुमा खानेपानी आउन थालेको छ । धरान ११, १६, १७ र १८ नं. वडामा खानेपानी आउन थालेको हो । दैनिक पानी नआउँदा उपभोक्ताहरुमा समस्या भएको थियो । अब त्यो समस्या टर्दै जाने भएको छ । खानेपानीलाई सहज बनाउनका ला�
धरान । पुर्ण जागरण टोल विकास समिति धरान-९ को आयोजनामा गौतम पथ सडक सौन्दर्यकरण उद्घाटन कार्यक्रम भएको छ । धरान वडा नं. ९ कार्यलय, धरान उपमहानगर पालिका वातावरण शााखा र सिभिल बैंकको सहयोगमा सोमबारका दिन उद्घाटन गर्दै उक्त सडक सौन्द
धरान । देविका स्टोरले धरान–६ पानवारीमा पहिलो पटक पिओएस मेसिन प्रयोगमा ल्याएको छ । राष्ट्रिय वाणिज्य बैंक पानवारी शाखाले देविका स्टोरलाई पिओएस (बैंकको कार्डबाट पैसा भुक्तानी गर्ने) मेसिन प्रदान गरेको हो । राष्ट्रिय वाणिज्य �
धरान। दमको रोगबाट मृत्यु भएका सविन तामाङको परिवारलाई एलआईसि इन्स्योरेन्स कम्पनीले मृत्यु दाबि भुक्तानि दिएको छ । गत पुष १० गते मृत्यु भएका तामाङको परिवारलाई कम्पनीले मंगलबार बिमा वापतको रकम प्रदान गरेको हो। कम्पनीका शाखा प्�
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज प�
धरान । नेपाल राष्ट्रिय मगर संघ सुनसरीको कार्यसमिति गठन भएको छ । कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ सुनसरीको सभापतिमा शशी पुलामी मगर चयन भएका छन् । सभापति पुलामीको कार्यसमितिमा ९ सदस्य रहेको छ । समितिमा सरिता राना मगर उपाध्�
इलाम । इलामको देउमाई नगरपालिका ५ निवासी दुवै मृगौला पिडित दिपक लिम्बूको उपचारको निम्ति संकलित ३ लाख ६६ हजार २ सय ४८ रुपैया हस्तान्तरण गरिएको छ । देश विदेशमा संचालित अभियानबाट संकलित उक्त रकम मंगलबार एक कार्यक्रमका बिच उनलाई ह�
धरान । महिलाहरू उद्यमि ब्याबसायी बनाउने उद्देश्यले चार दिने ब्यावसायिक नर्सरी तालिम धरानमा शुरु भएको छ। चालू आर्थिक वर्ष २०७७र७८ को लक्षित वर्गको बजेटबाट राष्ट्रिय आदिवासी जनजाति नगर महासंघ धरानद्वारा मंगलबार शुरु भएको छ
धरान। जी.पी. कोइराला फाउण्डेशनले अनाथ वालवालिकालाई खाना खुवाएको छ । पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसको अवसरमा फाउण्डेशनले धरानस्थित सरस्वती वाल अनाथ आश्रमका वालवालिकाहरुलाई खाना खुवाएको हो
धरान । धरान उपमहानगरका नगर प्रमुख तिलक राईले विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहि अवकाश प्राप्त गर्नु भएका चन्द्र प्रसाद श्रेष्ठको नाममा पुरस्कार कोष स्थापना गर्ने घोषणा गर्नु भएको छ । शुक्रबार नेपाल शिक्षक संघ धरानको त�
धरान । जावा पेराक मोटरसाइकल नेपालमा लन्च गरिएको छ । देश भरका डिलरहरुमा शुक्रबार एक साथ लन्च गरिएको हो । धरानमा पनि जावाको आधिकारीक विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्स पनि शुक्रबार जावाको पेराक मोटरसाइकल लन्च गरेको हो । विक्
धरान । नेपाल तामाङ घेदुङ सुनसरीको वार्षिक साधारण सभा तथा नेपाल तामाङ घेदुङ, धरानको आठौं नगर अधिवेशन र घेदुङको भातृ संस्था नेपाल तामाङ महिला घेदुङ, धरानको अधिवेशन एकैसाथ सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार
धरान । धरान–६ स्थित सयपत्री बोइज युनियन क्लबको अगुवाईमा खानेपानीको मुहान सफाइ अभियान चलिरहेको छ ।धरानको वडा नं. ६ का बासिन्दाको खानेपानीको मुहानको रुपमा रहेको सेहरा खोलामा अत्याधिक फोहोर भएको कारण मुहान सफाइ अभियान सुरु गर�
धरान । धरान-१२ चतरा लाइन स्थित एम्स एकेडेमीमा रहेको एम्स कृएटिभ ग्रुपले विगत ३ बर्ष देखि सञ्चाल गर्दै आइरहेको सांस्कृतिक दिवस सम्पन्न गरेको छ । साँस्कृतिक दिवसकाे अवसरमा भएकाे नृत्य प्रतियोगितामा कक्षा–१२ का राजेश तामाङ प्�
धरान । होप धरानले आदिवासी जनजाति पत्रकारिता पुरस्कार कोषकोलागि नगद १० हजार सहयोग गरेको छ । होप धरानका अध्यक्ष निश्चल पलिखेले उक्त सहयोग कोषका संयोजक जनकऋषि राईलाई दिएको हो । नगद हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष पलिखेले
धरान । श्याम चौक महिला समूह धरान–१५ ले १११ औं नारी दिवसको अवरसरमा रक्तदान कार्यक्रमसहित वडाको संयोजनमा भएको सिपमुलक तालिमको समापन कार्यक्रम एकसाथ आयोजना गरेको छ । समूहका अध्यक्ष विष्णुमाया राईको अध्यक्षतामा भएको सो कार्यक�
धरान । धरानमा २ वटा मोटरसाइकल चोरी भएको छ । गएराती धरान उप महानगरपालिका वडा नं १५ बाट मोटराइसाइकल चोरी भएको हो । विहीबार राती ११ वजे धरान १५ अरनिको मार्गबाट स्थीत एकै परिवारका दुइ दाजु भाईको मोटरसाइकल को २१ प ६८६८ कालो रङको र को १�
धरान । धरान उपमहानगरपालिकाको मुख्य बजार मध्येको देशिलाईनमा रहेका ब्यापारीहरुको सामुहिक समिति गठन भएको छ। सोमबार सम्पन्न भएको बृहत भेलाले गंगाराम राईको अध्यक्षतामा ११ सदस्यीय देशिलाईन ब्याबसायी समिति नामक संस्था गठन गरे�
धरान । नेपाल प्रेस संगठन जिल्ला समिति सुनसरी विस्तार भएको छ । संगठनकाे जिल्ला भेलाले विभिन्न जिम्मेवारी समेत बाडफाड समेत गरेकाे छ । भेलाले पत्रकारहरूकाे स्तरवृद्धिकालागी तालिम समेत सञ्चालन गर्ने भएकाे छ । नेकपा (ओली समुह) निक
Copyright © 2021 - Aujarnews.com All rights reserved