'भोइस अफ नेपालका रामलाई भेट्दा एक युबति डाको छाडेर रुइन'

  • प्रकाशित मितिः मंसिर 20, 2076
  • 1107 पटक पढिएको
  • औजार संवाददाता

भोइस अफ नेपालका रामलाई भेट्दा एक युबति डाको छाडेर रुइन ! भोइस अफ नेपालका राम लिम्बुलाइ भेट्न पाउँदा एकजना युबतीले डाको छाडेर रोएकी छिन । निकै राम्रो गित गाउने रामलाई युबतीहरुले घेराउ नै गरेका छन । सानैदेखी गित गाउन रुचाउने राम लिम्बु गरिब परिवारमा जन्मिएका सामान्य मान्छे थिए ।

सबैकुरामा अब्बल राम कुशल फुटबल खेलाडी पनि थिए । घर व्यबहारले च्यापेपछी वैदेशिक रोजगारीका बिदेशीने पक्का नै भएपछी काठमाडौ पुगेका रामले अहिले नसोचेको सफलता पाइरहेका छन । उनका भाइ लक्ष्मणले दाजुको भित्री८ कला चिनेका थिए । उनकै सहयोग अनि सबको मायाले गर्दा भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बु आज गृहजिल्ला झापामा आइपुगेका छन । एअरपोर्ट पुग्ने बित्तिकै धेरै संख्यामा उपस्थित उनका समर्थक तथा आफन्तले गरेको स्वागतमा राम लिम्बुले भावुक बनेका छन ।

रामले गृहनगर बिर्तामोडमा भएको कार्यक्रममा अचम्मकै प्रस्तुती दिए । हजारौ दर्शक रामसंगै झुमेका थिए । रामले एकपछी अर्को राम्रो प्रस्तुती दिएर लोकप्रीय बन्दै गइरहेका छन । हरेक गितलाई निखारेर गाउने रामलाई कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन । मीठो स्वर र गायकीले रामलाई उपादी जित्ने दाबेदार पनि मानिएको छ । रामले अहिले देश तथा बिदेशमा तहल्का नै पिटिरहेका छन ।

झापा भद्रपुरको बिमानस्थलमा पुग्नेबित्तिकै धेरै मान्छेले एकै स्वरमा राम लिम्बू भन्ने आवाज आइरहेको थियो । एअरपोर्टमा उर्लिएको जनसागर र त्यहाँ गरिएको भब्य स्वागत देखेर रामले भावुक हुँदै आँसु नै झारेका थिए । त्यसपछि बिर्तामोडमा विभिन्न गित गाएर सबैलाई झुमाउने क्रम सकिएपछि फोटो खिच्नेको भिड बढेर रामलाई त्यहाबाट निस्कन मुस्किल परेको थियो ।

रामलाई भेट्न पाउँदा एकजना युबति यसरी डाको छोडेर रुदै यस्तोसम्म गरेकी छिन...

-एजेन्सी


सभामुख वा उपसभामुख काँग्रेसलाई दिनु पर्छः देउवा

इनरुवा । नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवाले सभमुख र उप–सभामुख मध्ये एक नेपाली काग्रेंसलाई दि

'विद्या भट्टराईले लिइन् सांसदको शपथ'

कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ लिएकी छिन् । उप

यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्