'डा. प्रियाको त्यो सुसा*इड नोट, जसले संसारलाई रूवायो'

  • प्रकाशित मितिः मंसिर 20, 2076
  • 1470 पटक पढिएको
  • औजार संवाददाता

भारत- मृ*त्यु रोज्नुअघि उनले फेसबुकमा सुसा*इड नोट लेखेकी थिईन् । उक्त सु’साइड नो’टले भारत लगायत सामाजिक सञ्जालमा लामो समयदेखि चर्चामा आएको हो । नया दिल्ली, आफ्नो श्रीमान समलि’ङ्गी भएपछि अल इन्डिया मेडिकल इन्सिच्युट (एम्स) की डाक्टर प्रिया वेदीले सुसा’इड नोट लेख्दै आत्मह*त्या गरेको घटनाले संसारभर चर्चा पायो।

हृदयविरक सुसा*इट नोट लेख्दै डाक्टरले आफ्नो प्राण त्या’गेकी उनको पि’डाले संसारलाइ रूवायो । विवाहपछि सजाएका सपना सबै भताभुङ भएपछि जीवन मरुभूमिमा परिणत भएको भन्दै आत्म*ह*त्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृ*त्यु रोज्नुअघि उनले फेसबुकमा सुसा*इड नोट लेखेकी थिईन् । उक्त सुसा८इड नोटले भारत लगायत सामाजिक सञ्जालमा लामो समयदेखि चर्चामा रहिरह्यो ।

विवाहको ६ महिनासम्म मैले आफूलाई सामान्य रुपमा सम्हाले, त्यसपछि मेरो मनमा आउन थाल्यो, ‘आजसम्म किन शा’रीरिक सम्ब’न्धका लागि मेरा श्रीमान् तयार भएनन् ?

उनले फेसबुकमा लेखेको सुसा*इड नोट नोट यस्तो थियो :

हेल्लो,
म पछिल्लो पाँच वर्षदेखि डा। कमल वेदीसँग दाम्पत्य जीवन बिताइरहेकी छु । दाम्पत्य जीवनको महत्वपूर्ण अंश शा*रीरिक सम्बन्ध यो अवधिमा हामीबिच कहिल्यै भएन । विवाहको ६ महिनासम्म मैले आफूलाई सामान्य रुपमा सम्हाले, त्यसपछि मेरो मनमा आउन थाल्यो, ‘आजसम्म किन शा’रीरिक सम्बन्धका लागि मेरा श्रीमान् तयार भएनन् रु’

मेरो इमेल कसैले ह्या’क गरिदिएको छ ।’ मनमा शंका राखेरै मैले उनको कुरामा विश्वास गरेँ । त्यसपछि भने उनले मसँग ८ देखि १० पटकसम्म यौ८नकर्ममा लिन हुने असफल प्रयास गरे ।

एकदिन मैले फे’क इमेल आइडी भेट्टाएँ, जसको माध्यमबाट मेरा श्रीमान् समलिं*गीहरुसँग कुरा गर्थे, पो*र्न साइटहरु हेर्न गर्थे । यो इमेलमा रहेका सबै म्यासेज हामीले विवाह गर्नु पहिलेका थिए । जब मैले यसबारे श्रीमान्सँग कुरा राखेँ । उनले भने, ‘मेरो इमेल कसैले ह्या’क गरिदिएको छ ।’ मनमा शं’का राखेरै मैले उनको कुरामा विश्वास गरेँ । त्यसपछि भने उनले मसँग ८ देखि १० पटकसम्म यौ८नकर्ममा लिन हुने असफल प्रयास गरे । मैले यो कुरा कसैलाई बताउन सकिनँ, किनभने म उनीसँग प्रेम गर्थेँ । लाग्थ्यो, एकदिन सबै ठिक हुन्छ ।

परिस्थिति यतिमैँ सिमित रहेन । बरु उल्टै उनले मेरो परिवार र ममा खो८ट रहेको आ८रोप लगाउन सुरु गरे । मलाई मा’नसिक रुपमा प्रता’डित गर्दै जान थाले । म चाहिँ उनकी श्रीमतीका रुपमा आफूलाई उभ्याएर हरेक कुरा सहन थालेँ । उनले सानातिना कुरामा पनि मलाई निकै दुःख दिए ।

करिब एकमहिना पहिले उनले भनेका थिए, म समलिं’गी हुँ वा बाइसेक्सुअल हुँ । म विश्वस्त छु, उनी समलिं’गी थिए किनकी मसँग रहँदा उनमा कहिल्यै उत्तेजना भएन । उनी आफ्नो पुरुष साथीसँग भने यौ८नको भरपुर आनन्द उठाउन सक्थे । काश्मिरमा रहेका उनका यौ'न पार्टनर फे’क इमेल आइडीबाटै उनीसँग जोडिएका थिए ।

म तिमीलाई धेरै प्रेम गर्छु । तर, तिमीले मेरा सारा खुशी निमोठिदियौ ! तिमी सैतान हौ, जसले मेरो जीवन ब-८र्बाद बनायो । हाम्रो समाजमा अरु पनि कोही यस्तै छौ भने प्लिज केटीसँग विवाह नगर्नू ।

म श्रीमतीका रुपमा त्यो समस्याबाट उन्मुक्ति दिलाउन मद्दत गर्न चाहन्थेँ । तर, उनले भने मलाई सताइरहे । गएको रात मेरा लागि यति भया’बह भयो कि, मैले निर्णय गरेँ अब उनीसँग जीवन जिउन सक्दिनँ ।

अन्तमा डा। वेदी म तिमीलाई धेरै प्रेम गर्छु । तर, तिमीले मेरा सारा खुशी निमोठिदियौ ! तिमी सैतान हौ, जसले मेरो जीवन ब८र्बाद बनायो । हाम्रो समाजमा अरु पनि कोही यस्तै छौ भने प्लिज केटीसँग विवाह नगर्नू । कोही समलिंगी यस्तो गर्छ भने ऊ त्यो केटीको मात्रै होइन, घरपरिवार र आफन्तको भावनामाथि पनि खेलबाड हो ।

डा। बेदी मैले तिमीबाट केही चाहिनँ । केही चाहेकी भए पाँच वर्ष तिमीसँग हुन्नथेँ । यत्ति चाहेकी थिएँ, तिमीसँगै रहन । किन थाहा छ, म तिमीलाई हदभन्दा धेरै माया गर्थेँ । तिमी यस्तो कुरा कहिल्यै महशुस गर्न सक्दैनौ, किनकि तिमी त अप*राधी हौ । प्रियाले दिल्लीको एक होटलमा आराम गर्ने भन्दै पंखामा झु*ण्डिएर आत्मह*त्या गरेको प्रहरीले जनाएको छ ।

-एजेन्सी


सभामुख वा उपसभामुख काँग्रेसलाई दिनु पर्छः देउवा

इनरुवा । नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवाले सभमुख र उप–सभामुख मध्ये एक नेपाली काग्रेंसलाई दि

'विद्या भट्टराईले लिइन् सांसदको शपथ'

कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ लिएकी छिन् । उप

यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्