स्वास्थ्य सतर्कता अपनाऔं

  • प्रकाशित मितिः चैत्र 7, 2076
  • 506 पटक पढिएको
  • औजार संवाददाता

विश्वव्यापी भईरहेको कोरोना भाईरसको संक्रमणका कारण नेपालमा पनि उच्च सावधानी अपनाईएको छ । नेपाल सरकारले पनि विभिन्न निर्णयह? गरेर जनतालाई सुसुचित गर्ने कार्य गरेको छ ।

सभा, सम्मेलन, सार्वजानिक स्थलमा भेला नहुन भनेर २५ भन्दा बढी जम्मा नहुन पनि भनिसकेको छ । यसले गर्दा अव कोरोनाको जोखिमबाट सतर्कता अपनाउन सर्वसाधरण आफै लाग्नुपर्ने बेला भएको छ । छिमेकी देश चिनबाट सु? भएको कोभिड १९ कोरोना भाईरसले अहिले विश्वभर फैलिएर ८ हजार भन्दा बढी मानिसको मृत्यू भईसकेको छ भने लाखौ संक्रमित रहेका छन् । मानिसबाट मानिसमा तिब्र गतिमा संक्रमण फैलिने यो कोरोना भाईरसको बारेमा सर्वसाधरण हामी आफैले सचेतता अपनाएन भने भोली यहा पनि ठुलो स्वास्थ्य समस्या आउन सक्छ । नेपालमा अहिले सम्म कोरोनाका विरामी नभेटिनु तर अधिकांस विदेशबाट आउनेह?लाई आशंका गरी क्वारेन्टाईनमा राख्ने सरकारले व्यावस्था गरेको छ । त्यसैले कोरोनाको जोखिमबाट लडनका लागि हामी सवैले सरकारले गरेको निर्णयमा साथ दिउ । कोरोनाबाट आफु पनि जोगिउ अनि अ?लाई पनि जोगाउनका लागि सरकारले दिएको निर्देशनलाई पालना गरौ । विषेशगरी फोहोर हातबाट एक व्यक्तिबाट अर्काै व्यक्तिमा सर्नै अनि ¥याल, सिगान जस्ता कुराबाट सर्ने भएकोले अनिवार्य मास्क लगाउने, हात नमिलाउने जुन विश्वस्वास्थ्य संगठन डव्लुएचओले भनेको निर्देशन अनुसार सवैले व्यावहारमा लागु गरौ ।
कोरोनाबाट जोगिनका लागि पहिले हामी आफै सजग र सचेत रहन सक्यौ भने त्यो भन्दा ठुलो नियन्त्रण र न्युनिकरणको अ? उपाय केही हुदैन । यो संगै हामीले दैनिक हात मुख धुने गरे पनि नियमित हात धुने भने गर्देनौ । अव घर बाहिर निस्कीदा हात मुख राम्रोसंग धुएर मात्रै घर भित्र प्रबेश गरौ । यत्तिको सावधानी अपनायौ र आवश्यक काम बाहेक त्यतिकै घर बाहिर ननिस्कने हो भने पनि यसबाट जोगिन सकिन्छ । त्यसैले बढदो स्वास्थ्य जोखिमलाई मध्यनजर गरेर आफनो स्वास्थ्यमा विषेश सावधान अपनाऔ ।


१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम

प्रचण्ड-नेपाल समुहले विस्तार गर्यो सुनसरीमा विद्यार्थीको कमिटि

धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।  नेकपा

गणतन्त्रमाथि हमला हुन थाल्यो: ‘प्रम केपी शर्मा ओली’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर