आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा धरान–१७ रेल्वेबाट एक पक्राउ

  • प्रकाशित मितिः जेठ 17, 2077
  • 8990 पटक पढिएको
  • औजार संवाददाता

धरान । आफ्नै  छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।

धरान-१७ रेल्वेका ४५ वर्षका उनलाई आफ्नै १४ वर्षिय छोरीलाई पटक पटक बलात्कार गरेकाे भनेर आमाले किटानी जाहेरी दिएपछि प्रहरीले तत्कालै नियन्त्रणमा लिएकाे थियाे । पक्राउ परेका अभियुक्तका दुई श्रीमती रहेको खुलेको छ । इलाका प्रहरी कार्यालय धरानले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।


१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम

प्रचण्ड-नेपाल समुहले विस्तार गर्यो सुनसरीमा विद्यार्थीको कमिटि

धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।  नेकपा

गणतन्त्रमाथि हमला हुन थाल्यो: ‘प्रम केपी शर्मा ओली’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर