किराना पसलबाट ग्यासको सिलिण्डर चोरी गर्ने पक्राउ

  • प्रकाशित मितिः जेठ 26, 2077
  • 1083 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान–१७ मा एक किराना पसलबाट सिलिण्डर चोरी गर्नेलाई धरान प्रहरीले पक्राउ गरेको छ ।
धरान–१७ स्थित श्रीप्रसाद राईको किराना पसलबाट ग्यासको सिलिण्डर चोरी गर्ने धरान–९ का २३ वर्षिय पवन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनी यस अघि पनि लागुऔषध कारोबारको मुद्दामा पक्राउ परेका थिए ।


१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम

प्रचण्ड-नेपाल समुहले विस्तार गर्यो सुनसरीमा विद्यार्थीको कमिटि

धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।  नेकपा

गणतन्त्रमाथि हमला हुन थाल्यो: ‘प्रम केपी शर्मा ओली’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर