अपांग बालिकालाई बलात्कार गरेको आरोपमा ६३ वर्षिय वृद्ध पक्राउ

  • प्रकाशित मितिः श्रावण 9, 2077
  • 1036 पटक पढिएको
  • औजार संवाददाता

धरान । केराबारी–५ मा १४ वर्षिय अपांग बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।
केराबारी–५ सतिसालेका ६३ वर्षिय रामकुमार लिम्बूले घरमा कोही नभएको मौकामा छिमेकी बालिकामाथी करणी गरेको स्थानीयवासीले बताए । उनलाई हिजो राती नै इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइसकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।


१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम

प्रचण्ड-नेपाल समुहले विस्तार गर्यो सुनसरीमा विद्यार्थीको कमिटि

धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।  नेकपा

गणतन्त्रमाथि हमला हुन थाल्यो: ‘प्रम केपी शर्मा ओली’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर