पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए कोरोना संक्रमित, कहाँ र कति ?

  • प्रकाशित मितिः आश्विन 5, 2077
  • 124 पटक पढिएको
  • औजार संवाददाता

पछिल्लो २४ घण्टामा देशका ४५ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। ४१८ महिला र ७६६ पुरुष गरी एक हजार १५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

आज पनि सबैभन्दा बढी काठमाडौंमा ५३८ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै मोरङमा १०७ जना संक्रमित थपिएका छन्।

कुन जिल्लामा कति थपिए ?

इलाम : १

उदयपुर : १

झापा : २

मोरङ : १०७

सुनसरी : ११

धनुषा : २

पर्सा : ५

बारा : १

महोत्तरी : १४

रौतहट : २९

सप्तरी : ४७

सर्लाही : ७

सिरहा : ४

काठमाडौं : ५३८

काभ्रे : १०

दोलखा : ३

धादिङ : ६

नुवाकोट : ५

भक्तपुर : ७४

मकवानपुर : ३

ललितपुर : ६२

सिन्धुपाल्चोक : १

सिन्धुली : २

कास्की : १८

नवलपरासी पूर्व : २

पर्वत : १

अर्घाखाँची : ७

कपिलवस्तु : ९

नवलपरासी : २४

पाल्पा : ४

प्यूठान : ७

बाँके : १०

रुकुम पूर्व : ९

रुपन्देही : १८

दैलेख : ९

रुकुम पश्चिम : २

सुर्खेत : २८

अछाम : ३

कञ्चनपुर : ७

कैलाली : ३७

डडेल्धुरा : ४

डोटी : १

बझाङ : १६

बाजुरा : १

बैतडी : २


धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ

धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर