कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

  • प्रकाशित मितिः आश्विन 8, 2077
  • 1722 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ ।
मनोनयनमा पर्नेहरुमा धरान–६ बाट कोपिला भट्टराई र झुमा राई, धरान–१५ बाट बलराम थापा, धरान–१ बाट राजु शाह, धरान–२ बाट सुदिप उप्रेती र धरान–१० बाट रत्न बस्नेत रहेका छन् । क्षेत्रीय सभापती धनबहादुर कट्वाल सहित सचिव महेन्द्र प्रधान, कोषाध्यक्ष सागर प्रसाई जिल्ला सदस्य किशोर राई, गोविन्द दर्नाल तथा क्षेत्रीय सदस्य .िलिता अधिकारी, युनेस राना मगर तथा उमेश थापाको उपस्थितिमा भएको बैठकले उनीहरुलाई सदस्यमा मनोनयन गरेको हो । बैठकले गणेश परियारलाई कार्यालय सचिवमा मनोनयन गरेको छ ।


धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले

धरानमा २२० केभीको सव स्टेशन बन्ने, उपमेयर भन्नुहुन्छः अब धरानमा विद्युतको समस्या हुँदैन

धरान । धरानमा २२० केभी क्षमताको विद्युतको सव स्टेशन बनाउनकालागी आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको