हाम्रो घरमा मुसा याताउता दौडिरहेको हुन्छ । मुसा देख्ने बित्तकै हामि मार्न वा लखेट्न कस्सिने गर्छौ ।
तपाइलाई थाहा छ, हामिले साचे भन्दा ठुलो मुसा पनि हुन्छ । ठुलो मुसाले धेरै काममा सहयोग पनि पुर्याउछ । यस्तै एक मुसाले स्वर्ण पदक पनि जितेको छ । कम्बोडियाको एक मुसाले राम्रो काम गरेको भन्दै स्वर्ण पदक दिइएको हो । पत्यार नलाग्ला, तर कम्बोडियाको उक्त मुसाले मानिसको ज्यान जोगाएको छ ।
मानिसहरुको ज्यान जोगाउने उक्त मुसालाई योगदानको कदर गर्दै स्वर्ण पदक दिइएको हो । मागावा मुसाले बारुदीसुरुङ पत्ता लगाएपछि धेरै मानिसको जिवन जोगिएको हो ।
स्वर्ण पदक जित्न सफल उक्त मुसाले बिष्फोट नभएका बारुदी सुरुङहरु पत्ता लगाएको छ । यस मुसाले सात वर्षमा ३९ वटा बारुदी सुरुङ पत्ता लगाएर मानिसहरुको ज्यान जोगाएको छ ।
धरान । एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभकामना सन्देश जारी गर्दै समृद्धिको महाअभियानलाई तिब्र
धरान । नयाँ वर्ष २०७८ सालको अवसरमा एक नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना सन्देश जारी गर्
धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा
Copyright © 2021 - Aujarnews.com All rights reserved