‘पाकिस्तानले पनि लगायो टिकटकमाथि प्रतिबन्ध’

  • प्रकाशित मितिः आश्विन 24, 2077
  • 125 पटक पढिएको
  • औजार संवाददाता

समस्त भारत पछि अब पाकिस्तानले भिडियो प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानले यो प्लेटफर्मले अश्लीलता र भ्रामकता फैलाएको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको हो । साथै पाकिस्तानले पब्जीमाथि पनि प्रयोगमा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पाकिस्तानमा टिकटकका ३।९ करोड प्रयोगकर्ता छन् ।


धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ

धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर