गायक महेन्द्र राईको नयाँ कोशेलि ‘साथि’

  • प्रकाशित मितिः आश्विन 30, 2077
  • 331 पटक पढिएको
  • औजार संवाददाता

धरान । लामो समयदेखि गित सङ्गितमा समय व्यतित गर्दै आएका गायक महेन्द्र राईले साथि बोलको गितको म्युजिक भिडियो चाडै ल्याउने भएका छन १ एकपछि अर्को गर्दै गायक महेन्द्र राईले आफ्नो नया कोशेलिहरु दर्शकमाझ ल्याईरहेछन । त्यसैमाझ अर्को कोशेलि साथि पनि उनले ल्याउने जमर्को गरेका छन ।

भर्खरै मात्र उत्त गितको म्युजिक भिडियोको छायांकन समेत सम्पन्न भएको गायक महेन्द्र राईले बताएका छन । यो पल्टको कोशेलि भने अरुबेलाको भन्दा छुट्टै रहेको उनले बताए । उनका अनुसार साथि बोलको गितको म्युजिक भिडियोमा नेपालकै चर्चित प्रेङ्क स्टार एलिस राईलाई समेत देख्न पाईनेछ । एलिस राईको साथमा अनुप राउत,सृजना लिम्बु बाल कलाकार डिपशन तम्राकार ,नुनिङ्वा लिम्बु,निमग्वामि राईको पनि अभिनय रहनेछ १ म्युजिक भिडियोमा धरानभित्रकै ठाउँहरुलाई समेटिएको उनले बताए ।

गायक महेन्द्र राईको आवाजमा बनेको गितको एरेन्ज देवेश राईले गरेका छन भने भिडियो निर्देशन बिशाल रसिक राई ,डिओपि राकेश किराति,मेक अप सोम मग्राति,क्रीउ माईला सेहेन्स राई,ड्रोन सिर कुमार साम्पाङ ,ईडिट एण्ड कलर मनि काङमाङ राईको रहेको छ । गितको म्युजिक भिडियो यसै साताभित्र रिलिज हुने गायक राईले जानकारि गराए ।


धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ

धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर