कोरोना अस्पताल हजार बेडको वनाउन माग

  • प्रकाशित मितिः कार्तिक 5, 2077
  • 260 पटक पढिएको
  • औजार संवाददाता

धरान । कोरोना उपचारमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले लापारवाही गरेको भन्दै १ नम्बर प्रदेशका सांसद सावित्री श्रेष्ठ (जोशी) ले प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

कोराना महामारी दिनानु दिन वढ्दो अवस्थामा रहेकोले यसको उपचार र रोकथामको लागि प्रतिष्ठानले काम नगरेको भन्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ध्यानाकर्षण गराएकी हुन् ।प्रदेश सरकारको सहयोगमा वनेको कोरोना अस्पतालमा विरामीको लागि अक्सिजन, वेड अभाव जस्ता कुराले विरामीले उपचार नपाएपछि मृत्युवरण गर्नु परेको दुखदायी अवस्था भएको भन्दै तत्काल ध्यानाकर्षण गरी सुधारको माग गरेकी छिन ।

उनले कोरोना अस्पताल तत्काल १ हजार वेडको वनाउनु पर्ने माग गरेकी छिन । 


धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले

धरानमा २२० केभीको सव स्टेशन बन्ने, उपमेयर भन्नुहुन्छः अब धरानमा विद्युतको समस्या हुँदैन

धरान । धरानमा २२० केभी क्षमताको विद्युतको सव स्टेशन बनाउनकालागी आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको