‘नेपालमा कुल कोरोना संक्रमितको संख्या एक लाख ५५ हजार २३३ पुग्यो’

  • प्रकाशित मितिः कार्तिक 9, 2077
  • 102 पटक पढिएको
  • औजार संवाददाता

विश्वव्यापी महामारीको रुपमा फैलिएको (कोभिड १९) नेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या १ लाख ५५ हजार २३३ जना पुगेको हो ।

यसैगरि कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २ हजार ८४६ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।


धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले

धरानमा २२० केभीको सव स्टेशन बन्ने, उपमेयर भन्नुहुन्छः अब धरानमा विद्युतको समस्या हुँदैन

धरान । धरानमा २२० केभी क्षमताको विद्युतको सव स्टेशन बनाउनकालागी आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको