‘नेपालमा पछिल्लाे २४ घन्टामा २,८५६ जनामा कोरोना संक्रमण पुष्टि’

  • प्रकाशित मितिः कार्तिक 9, 2077
  • 82 पटक पढिएको
  • औजार संवाददाता

धरान । विश्वव्यापी महामारीको रुपमा फैलिएको 'कोभिड १९' नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ।

यसैगरि पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय २६ संक्रमित निको भएका छन् ।

यो संगै नेपालमा कोरोना निको हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।


धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले

धरानमा २२० केभीको सव स्टेशन बन्ने, उपमेयर भन्नुहुन्छः अब धरानमा विद्युतको समस्या हुँदैन

धरान । धरानमा २२० केभी क्षमताको विद्युतको सव स्टेशन बनाउनकालागी आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको