आज विहानै भेडेटार नजिकै दुर्घटना

  • प्रकाशित मितिः कार्तिक 10, 2077
  • 3276 पटक पढिएको
  • औजार संवाददाता

धरान । भेडेटार नजिकै आज विहान सवारी दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । हिलेदेखि धरानतर्फ आउदै गरेको को १ ख २८२८ नम्बरको फोर्स गाडि र धरानबाट जादै गरेको को १ ज ३४५६ को बुलेरो ठोकिदा दुर्घटना भएको हो ।

फोर्सकाचालक बिकाश तामाङ र गाडिमा सवार ७ महिनाको बच्चा गम्भिर घाइते भएका छन् । उनीहरूकाे अवस्था गम्भिर रहेको भेडेटार ईलाका प्रहरि कार्यलयका हवल्दार बिनोद यादवले बताए । उनका अनुसार उनिहरुलाई उपचारको लागि धरान विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा लगिएको छ । फोर्स गाडि पुरै क्षतिग्रष्त रहेको छ भने बुलेरोमा सामान्य क्षति पुगेको छ ।


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्