‘विजयादशमीकाे अवसरमा ‘रेशम फिरिरि’ गाएर चिनियाँ राजदूतले दिइन शुभकामना’ (भिडियाे सहित)

  • प्रकाशित मितिः कार्तिक 10, 2077
  • 202 पटक पढिएको
  • औजार संवाददाता

चिनियाँ राजदूत होउ यान्छीले विजयादशमीको अवसरमा आफूले गाएको नेपाली गीत सार्वजनिक गरेकी छिन्।

उक्त ‘रेशम फिरिरि’ गीत गाएको भिडियो यान्छीले आफ्नो ट्वीटर अकाउन्ट मार्फत सेयर गरेकी छन्। यस्तै चिनियाँ राजदूतावासको फेसबुक अकाउन्टबाट समेत गीत सार्वजनिक गरिएको छ।

‘सहकर्मी र मैले नेपाली गीत रेशम फिरिर गाउने अभ्यास गर्‍यौं र अन्तिममा हामी यो गीत गाउन सफल भयौं’ यान्छीले ट्वीटरमा लेखेकी छिन्।


धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले

धरानमा २२० केभीको सव स्टेशन बन्ने, उपमेयर भन्नुहुन्छः अब धरानमा विद्युतको समस्या हुँदैन

धरान । धरानमा २२० केभी क्षमताको विद्युतको सव स्टेशन बनाउनकालागी आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको