‘बमजन’ टेलिभिजनमा एक्कासी पुगे

  • प्रकाशित मितिः मंसिर 5, 2077
  • 579 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेपाल टेलिभिजनको प्रस्तुती‘वाईवाई नेपाल स्टार गायन ’प्रतिभाको १८ औं स्थानमा पर्न सफल धरान –२ का सन्देश वमजन लामालाई प्रतियोगिताको स्टार वनाउनको लागि धरानमा जिताऊ अभियान सन्चालन गरिने भएको छ ।

अभियान सन्चालनको निम्ति लामा जिताउ सहयोग समिति विहीबार गठन गरिएको छ । विहीवार गठन गरिएको सहयोग समितीको संयोजकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य लक्ष्मी वाँनियाँको संयोजकत्वमा ११ सदस्य समिती गठन गरिएको छ ।

समितीको सदस्यहरुमा मजदुर नेताहरु रविन्द्र अधिकारी , कमल भट्टराई , पशुपति तामाङ , लीला श्रेष्ठ , विन्द्र राई , डम्बर अधिकारी, धर्म तामाङ,समशेर वर्देवा , विकेश श्रेष्ठ , लगायत रहेका छन् ।

समितीका संयोजक लक्ष्मी वाँनियाँका अनुसार यातायात मजदुरका छोरालाई प्रतियोगितामा स्टार वनाउनको लागि समिती गठन गरिएको हो । उनले भने, लामा समय सम्म टेम्पो सन्चालन गरेर जिविकोपार्जन गर्दै आएका मजदुरको छोरालाई जिताउनको लागि सवै आग्रह गर्दछु।’लामा हजारौं प्रतियोगिलाई उछिन्दै १२० औं स्थानमा आए पछि हाल १८ औं स्थानमा आइ पुग्न सफल भएका छन् ।

भोट गर्नका लागि GO TO YOUR MESSAGE BOX TYPE NS13 AND SEND IT TO 33001 OR DOWNLOAD THE NEPAL TELEVISION APP आफ्नो फोनमा डाउनलोड गरि भोट गर्नु सक्नुहुनेछ ।


प्रदेश सरकारः ‘कांग्रेसले नीतिगत निर्णय लिएर अघि बढ्ने’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरत

१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम

प्रचण्ड-नेपाल समुहले विस्तार गर्यो सुनसरीमा विद्यार्थीको कमिटि

धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।  नेकपा