अन्तत: भारती सिंहलाई मुम्बईको अदालतले दियो जमानत

  • प्रकाशित मितिः मंसिर 8, 2077
  • 486 पटक पढिएको
  • औजार संवाददाता

बलिवुडकी चर्चित हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ ।

सुशान्त सिंह राजपुत घटनासँगै जोडिएको ड्रग्सको विषयमा छानबिन हुँदा भारतीको नाम पनि आएको थियो । भारतको नारकोटिक्स ब्यूरोले गरेको सोधपुछमा भारतीले आफूले ड्रग्स लिएको स्वीकार गरेकी थिइन् ।

उनको घरमा प्रहरीले छापा मार्दा गाँजा बरामद पनि गरेको थियो ।

उनलाई शनिबार मुम्बईको उनको घरबाट गिरफ्तार गरिएको थियो । उनको घरमा ८६.५ ग्राम गाँजा भेटिएको थियो । भारती सँगै उनका पतिलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो ।


प्रदेश सरकारः ‘कांग्रेसले नीतिगत निर्णय लिएर अघि बढ्ने’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरत

१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम

प्रचण्ड-नेपाल समुहले विस्तार गर्यो सुनसरीमा विद्यार्थीको कमिटि

धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।  नेकपा