‘‘जीवन यहाँ यस्तै छू बोलको गीत सार्वजनिक’’ (भिडियाे सहित)

  • प्रकाशित मितिः पुष 8, 2077
  • 114 पटक पढिएको
  • औजार संवाददाता

धरान । जीवन यहाँ यस्तै छू बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।

उदयपुर मिडिया हबू ले निर्माण गरेको उक्त म्युजिकभिडियो अहिले धेरैले राम्रो भएको प्रतिक्रिया दिईरहेका छन्। उक्त गीतको शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई वरिष्ठगायिका सपनाश्रीले साथ दिएकी छिन्।

नेपाली घरगाउॅको जनजीवनको पिडालाई यथार्थमा उतार्ने प्रयास गरिएको उक्त गीतको म्युजिक भिडियो वास्तवमै स्तरीय बनेको छ।म्युजिक भिडियोमा

कलाकारहरु अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई९कान्छा०ले अभिनय गरेका छन् भने स्वयंम गायक प्रेम सेन्चुरीले समेत अभिनय गरेका छ्न्। यस म्युजिक भिडियोको निर्देशन उदयपुर मिडिया हबका सदस्य प्रेम जंग किरॉतीले गरेका हुन्।

यस गीतलाई संयुक्त राज्य अमेरिका र उदयपुर जिल्लाकै चौदण्डिगढी नगरपालिकाको गढन्तामा छायांकन गरिएको हो।


प्रदेश सरकारः ‘कांग्रेसले नीतिगत निर्णय लिएर अघि बढ्ने’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरत

१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम

प्रचण्ड-नेपाल समुहले विस्तार गर्यो सुनसरीमा विद्यार्थीको कमिटि

धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।  नेकपा