मितेरी डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई छात्रवृती

  • प्रकाशित मितिः पुष 23, 2077
  • 160 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंकले कक्षा १० मा अध्यनरत विद्याथीलाइ २४ हजारको छात्रवृती रकमप्रदान गरेको छ ।
     बैंकले सामाजिक उत्तरदायित्व अन्तगर्त धरान १४ को श्री पंचायत माध्यामिक विद्यालयमा कक्षा १० माअध्यनरत मनिता तामाङलाई छात्रवृत्ति प्रदान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्ती र धरान–१४ का वडाध्यक्ष कृष्ण भट्टराइले २४ हजारको चेक मनिता तामाङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन । मनिता धरान–१४ मा रहेको श्री पंचायत माध्यमिक विद्यालयको कक्षा १० मा अध्यनरत विद्यार्थी हुन्। बैंकले विगत केहीवर्ष देखि धरानका विभिन्न सरकारी विद्यालयहरुमा सामाजिकउत्तर दायित्व अन्तगर्तका छात्रवृती प्रदान गर्र्दै आएको जानकारी दिएको छ । आगामी दिनमा पनि विद्यालयका केही विद्यार्थीहरुलाई छात्रावृती प्रदान गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ।

 


प्रदेश सरकारः ‘कांग्रेसले नीतिगत निर्णय लिएर अघि बढ्ने’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरत

१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम

प्रचण्ड-नेपाल समुहले विस्तार गर्यो सुनसरीमा विद्यार्थीको कमिटि

धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।  नेकपा