ओली समुहद्वारा धरानमा शक्ति प्रदर्शन (फोटो फिचर)

  • प्रकाशित मितिः पुष 29, 2077
  • 1669 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेकपामा देखिएको विभाजन तल्लो तहसम्म पुगेको छ । धरानमा आज राष्ट्रिय युवा संघ नेपाल सुनसरीले बृहत भेलाको आयोजना गरेको छ । भेलामा नेकपाका केन्द्रीय सदस्य तथा एक नं. प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, नेकपाका युवा नेता महेश बस्नेत दर्जन बढि केन्द्रीय सदस्यको उपस्थिती रहेको छ ।
धरानका विभिन्न वडाबाट आएका युवाहरु धरान–१२ स्थित पब्लिक स्कुलमा भेला भएर ¥यालि सहित छाताचोक, भानुचोक, पानवारी वस स्टेण्ड हुँदै भेला स्थल चुम्लुङ भवनमा पुगेको थियो । भेलाकाे संयाेजन धरानका युवा नेता भवानी दाहाल, जिल्ला सह संयोजक अरुण गुरुङकाे अध्यक्षतामा भएको छ ।

137381393_254626292750240_4587603116133465518_n 138634460_767126907236163_8537635438014435201_n 138310906_1164160500667273_6426659030959804019_n 137211494_484195562954542_3897495601714648672_n 138570719_1299587847079559_1494436462768499305_n 137024602_390564358709715_6133102369481490034_n 137043332_163567081855221_5549526778992482531_n(1) 136447298_193137235828789_5503631877862707913_n 139054882_254075776147353_4054459942864840776_n 137566964_409782366963948_3608313339870918280_n


प्रदेश सरकारः ‘कांग्रेसले नीतिगत निर्णय लिएर अघि बढ्ने’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरत

१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम

प्रचण्ड-नेपाल समुहले विस्तार गर्यो सुनसरीमा विद्यार्थीको कमिटि

धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।  नेकपा