धरान । नेकपामा देखिएको विभाजन तल्लो तहसम्म पुगेको छ । धरानमा आज राष्ट्रिय युवा संघ नेपाल सुनसरीले बृहत भेलाको आयोजना गरेको छ । भेलामा नेकपाका केन्द्रीय सदस्य तथा एक नं. प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, नेकपाका युवा नेता महेश बस्नेत दर्जन बढि केन्द्रीय सदस्यको उपस्थिती रहेको छ ।
धरानका विभिन्न वडाबाट आएका युवाहरु धरान–१२ स्थित पब्लिक स्कुलमा भेला भएर ¥यालि सहित छाताचोक, भानुचोक, पानवारी वस स्टेण्ड हुँदै भेला स्थल चुम्लुङ भवनमा पुगेको थियो । भेलाकाे संयाेजन धरानका युवा नेता भवानी दाहाल, जिल्ला सह संयोजक अरुण गुरुङकाे अध्यक्षतामा भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरत
विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम
धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ । नेकपा
Copyright © 2021 - Aujarnews.com All rights reserved