धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।
नेकपा फुटकाे असर विद्यार्थी कमिटिमा समेत परेकाे छ । प्रचण्ड-नेपाल समुहका सह संयाेजक बुद्राेस लिम्बूले यस अघि नै संयाेजक जिवि गजललाइ कारवाही गरिसकेका छन् भने जिवि गजललाइ अाेली समुहले केन्द्रिय सदस्य बनाएपछि अहिले राेशन रेग्मी संयाेजक भइसकेका छन् । सोमबार प्रचण्ड-नेपाल समुहका अनेरास्ववियु सुनसरीका सह संयोजक बुद्रोस लिम्बूले एक विज्ञप्ती जारी गर्दै खेमराज दाहाल र प्रतिक खतिवडालाइ जिल्ला सदस्यको जिम्मेवारी दिएको जनाएका छन् ।
त्यस्तै जनता बहुमुखी क्याम्पस इटहरीमा हेमराज खड्रकालाइ संयोजकको जिम्मेवारी दिइएको छ भने महेन्द्र बहुमुखी क्याम्पसमा रूपेन्द्र आङबुहाङ लिम्बूलाइ सह संयोजक समेत तोकिएको जिल्ला सचिवालय सदस्य मणि चाम्लिङ राइले बताए ।
सर्वोच्च अदालतको आदेशले नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर था
धरान । खानेपानी समस्याका कारण स्थगित भएके धरान उपमहानगरपिलकाको आठौ नगर सभा आजदेखि पुनः सुरु भएको छ ।खाने
सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । सरकारी वा
Copyright © 2021 - Aujarnews.com All rights reserved