धरानको भानुचोकमा प्रचण्ड समुहका कार्यकर्ताले बालेकाे टायर मजदुरले खाेसेर फालिदिए (भिडियाे)

  • प्रकाशित मितिः माघ 22, 2077
  • 20940 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेकपाको प्रचण्ड समुहले आज गरेको आम हड्तालको कारण धरानको भानुचोकमा कार्यकर्ता र मजदुरबीच झडप भएको छ ।
धरानको भानुचोकमा टायर बालेर बसिरहेका प्रचण्ड समुहका कार्यकर्ताले एउटा टेम्पोलाई लात्तले हानेपछि विवाद सुरु भएको थियो । विवादका क्रम बढ्दै गएपछि प्रचण्ड समुहका कार्यकर्ताले टायर बाल्न लागेको बेला मजदुरहरुले टायर खोसेर फालिदिएका छन् । टायर खोस्ने क्रमममा बन्दकर्ता र मजदुरबीच झडप समेत भएको थियो । त्यस्तै गरी बन्दकर्ताहरुले नाराबाजी गरेपछि मजदुरहरुले प्रतिकारमा नाराबाजी गरेका थिए । मजदुरहरुले नाराबाजी गरेपछि बन्दकर्ताहरु भने अहिले शान्तिपूर्ण रुपले बसिरहेका छन् ।


समृद्धिको महाअभियानले तिब्रता पाओस्, नयाँ वर्षको शुभकामनाः मुख्यमन्त्री

धरान । एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभकामना सन्देश जारी गर्दै समृद्धिको महाअभियानलाई तिब्र

हामीबीचकाे एकता मजवुद बनाेस्, नयाँ वर्षकाे शुभकामनाः सभामुख भण्डारी

धरान । नयाँ वर्ष २०७८ सालको अवसरमा एक नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना सन्देश जारी गर्

नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा