धरानमा एकै परिवारका दुइ दाजु भाईको मोटरसाइकल चोरी

  • प्रकाशित मितिः फाल्गुन 21, 2077
  • 223 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानमा २ वटा मोटरसाइकल चोरी भएको छ । गएराती धरान उप महानगरपालिका वडा नं १५ बाट मोटराइसाइकल चोरी भएको हो ।

विहीबार राती ११ वजे धरान १५ अरनिको मार्गबाट स्थीत एकै परिवारका दुइ दाजु भाईको मोटरसाइकल को २१ प ६८६८ कालो रङको र को १० प ३७६० नं को १५० सीसीको कालो रातो रङको मोटरसाइकल चोरी भएको पीडितले वताएका छन् । पीडितले इलाका प्रहरी कार्यालय धरानमा मोटरसाइकल चोरी भएको विषयमा उजरी गरेका छन् ।

पीडित दाजुभाईको घर छुट्टा – छुट्टै छ । तर दाजुभाईकै मोरटरसाइकल एक समयमा चोरी भएको जनाइएको छ । मोटरसाइकल हराएको भनेर विहान मात्रै पीडितहरुले थाहा पाएका थिए ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेले अनुसन्धान जारी रहेको बताए ।


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्