एम्स एकेडेमीमा साँस्कृतिक दिवस सम्पन्न

  • प्रकाशित मितिः फाल्गुन 28, 2077
  • 269 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान-१२ चतरा लाइन स्थित एम्स एकेडेमीमा रहेको एम्स कृएटिभ ग्रुपले विगत ३ बर्ष देखि सञ्चाल गर्दै आइरहेको सांस्कृतिक दिवस सम्पन्न गरेको छ ।

साँस्कृतिक दिवसकाे अवसरमा भएकाे नृत्य प्रतियोगितामा कक्षा–१२ का राजेश तामाङ प्रथम भएका छन् । तामाङलाइ ट्रफि मेडल, खदा र टिका द्वारा सम्मान गरिएको छ । यस्तै उक्त प्रतियोगितामा द्वितीय तृतीय र सान्त्वना क्रमशः दृष्टि राइ , उसा कार्कि, एकता जिएम्स एकेडेमीमा साँस्कृतिक दिवस सम्पन्नमि भएका छन । उनिहरुसबैलाइ विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रकाश राइ, विध्यालयका प्रध्यानध्यापक मित्र तामाङ ,कार्यक्रम व्यवस्थापक दुर्गा सुवेदि ,विध्यालयका शैक्षिक डाइरेक्टर नेत्र सुवेदिले ट्रफि मेडल, खदा र टिका द्वारा सम्मान गरिएको थियो।
एम्स एकेडेमीको आफ्नै भवनमा सम्पन्न सांस्कृतिक दिवसमा निर्णायक नृत्य निर्देशक नगेन्द्र राइ रहेका थिए भने कार्यक्रमको प्रमुख अतिथि विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रकाश राइ रहेका थिए । एम्स कृएटिभ ग्रुपका अध्यक्ष निशान राइले कार्यक्रमकाे अध्यक्षता गर्नुभएकाे थियाे । कार्यक्रममा १३ जना प्रतियोगिको सहभागिता रहेको थियो । कृएटिभ ग्रुपले कलेजमा विभिन्न प्रकारका सामाजिक कामहरु गर्दै आइरहेको छ ।

–सन्देश तिमल्सिना


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्