खरिदार/नासुको तयारी कक्षा सञ्चालन गर्दै अनेरास्ववियु

  • प्रकाशित मितिः चैत्र 27, 2077
  • 625 पटक पढिएको
  • औजार संवाददाता

धरान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धरान उपमहाननगर कमिटीले ७ दिने खरिदार / ना.सु/ अधिकृतको आधारभुत तयारी कक्षा महेन्द्र क्याम्पको सभाहलमा गरिने भएको छ ।
    विद्यार्थीहरू शिक्षा हासिल गरेपनि बेरोजगार हुने र लोक सेवा आयोगमा परीक्षामा अलमल पर्ने अवस्थालाई हेरेर परीक्षा उत्तीर्ण गर्न योग्य बनाउन तयारी कक्षा सञ्चालन गर्न लागेको अनेरास्ववियु धरान उपमहानगर अध्यक्ष अदित श्री अधिकारीले जानकारी दिनुभयो । ७ दिनसम्म चल्ने आधारभुत कक्षा अनुभवी प्रशिक्षकहरुद्वारा प्रशिक्षण गराईने छ । कक्षा पर्सि दखि ७ दिनसम्म बेलुकी ४-५ बजेकाे समयमा महेन्द्र बहुमुखी क्याम्पसकाे सभाहलमा चल्नेछ । - सन्देश तिमल्सिना 


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्