नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

  • प्रकाशित मितिः चैत्र 29, 2077
  • 413 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा युवा तथा महिलाको समेत कमिटि गठन गरेको छ ।
पार्टीको ६ नं. वडाको अध्यक्षमा मेघराज खत्री, उपाध्यक्षमा एसपजंग रुम्दाली, सचिवमा नरेश आचार्य र उपसचिवमा शोभा भण्डारी चयन भएका छन् । यसका साथै ९१ सदस्यीय वडा कमिटि गठन भएको छ ।
त्यस्तै पार्टीको २० नं. वडा कमिटिको अध्यक्षमा पदम राई, उपाध्यक्षमा लेखबहादुर विक, सचिवमा जितेन्द्र तामाङ र उपसचिवमा थरेन्द्र राई रहेका छन् । यसका साथै ५१ सदस्यीय वडा कमिटि गठन भएको छ ।
त्यस्तै गरी हिजो नै राष्ट्रिय युवा संघको २० नं. वडा कमिटि गठन भएको छ । र अनेमसंघको २० नं. वडा कमिटि समेत गठन भएको छ ।


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्