हामीबीचकाे एकता मजवुद बनाेस्, नयाँ वर्षकाे शुभकामनाः सभामुख भण्डारी

  • प्रकाशित मितिः बैशाख 1, 2078
  • 216 पटक पढिएको
  • औजार संवाददाता

धरान । नयाँ वर्ष २०७८ सालको अवसरमा एक नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना सन्देश जारी गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख भण्डारीले ‘नयाँ बर्ष २०७८ को प्रारम्भ हुँदै गरेको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालहिरुमा सुस्वास्थ्य, दिर्घायु, सुख, शान्ति, समृद्धि एवंम् उत्तरोतर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त’ गर्नुभएको छ । सभामुख भण्डारीले नेपालीबीचको एकतालाई अझ सुदृढ बनाउन तथा समृद्ध नेपाल निर्माण गर्न उत्साह मिल्ने आशा व्यक्त गर्नुभएको छ ।
सभामुख भण्डारीले कोरोना महामारीको संक्रमणको दास्रो लहरले आक्रान्त बन्दै गरेको अवस्थामा गुज्रिरहेको भन्द यस्तो कठिन अवस्थामा महामारीको रोकथाम तथा नियन्त्रका लागि एकजुट भई अगाडी बढ्न नयाँ बर्षले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्