शुभकामना आदान प्रदान कार्यक्रम

  • प्रकाशित मितिः बैशाख 4, 2078
  • 220 पटक पढिएको
  • औजार संवाददाता

धरान ।नेपालीहरुको नव वर्ष २०७८ सालको अवसर पारेर मुनाल सांस्कृतिक नृत्य केन्द्र धरानले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
       धरान-१२ स्थित नृत्य केन्द्रमा भएको कार्यक्रममा नृत्य निर्देशक , कलाकार , सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय नृत्यकार महासंघका केन्द्रीय महासचिव नगेन्द्र राई तथा कलाकर्मिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नृत्य केन्द्रका प्रबन्ध निर्देशक मनि राईले नव वर्ष २०७८ को अवसरमा सबै लाई शुभकामना व्यत्त गरेका थिए ।-सन्देश तिमल्सिना


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्